भवसागर घिमिरे का लेखहरु

‘मिटर’को नाम सुनेपछि ट्याक्सी चालकले आफ्नो मुन्टोको घण्टा सुई तीन बजेबाट सोझै ९ बजे तिर फर्काउाछन् । नाक हल्का खुम्च्याएर निधारमा चार लेनको बाटो बनाउाछन । यस्तो बेलामा हामीले आफ्नो कन्चटको नसा पिलिक्क–पिलिक्क टन्केको महसुस गर्न पाउाछौं ।
पूरा पढ्नुहोस्
केही वर्षअघिको कुरा । मेरा एक फुपूका छोरालाई साउदी अरबबाट नेपाल फर्केपछि काठमाडौं खुब घुम्न मन लागेछ । रत्नपार्क जान्छु भने । कामको व्यस्तताले म साथै जान सकिनँ । दश मिनेटको पैदल दुरीमा रहेको शान्तिनगर, नयाँ बानेश्वरबाट गाडी चल्छ चढेर जानुहोला भनेँ ।
पूरा पढ्नुहोस्
तनहुँको दुलेगौडामा उनको भाँडा पसल थियो । निरन्तर आम्दानी त थियो नै, पसलमा बस्दा बस्दा उनको जिउको तौलपनि बढ्न थाल्यो । १६ वर्षसम्म धानेको व्यापारको हतारपूर्णदैनिकीबाट दिक्क भएका उनलाई लेकाली गाउँको चिसो हावा खाने रहर लाग्यो अनि पुर्ख्यौली ठाउँ कास्कीको घाचोक पुगे ।
पूरा पढ्नुहोस्
म क्यामेरा बोकेर फेरि डिपो नजिक पुगिसकेको थिएँ । रातको अनिँदोले ओइलाएकाहरूलाई अब कसरी गृहलक्ष्मी कम्पनीको खाली सिलिन्डर खोज्ने भन्ने चिन्ताले सताएको थियो । रातिदेखि नै लाइन लागेका स्थानीय हरि अधिकारी भन्दै थिए, ‘गृहलक्ष्मीको सिलिन्डर नभेटेपछि कसैले आफ्नो लाइनको पालो ३ सयमा बेचेको सुनियो, कसैले ५ सयमा । सिलिन्डर १ हजार तिरेर साट्ने पनि भेटिए ।’
पूरा पढ्नुहोस्
दशैंको दिनमा फुपूको घर टेकिएन भने मलाई बिहे गरेर दुलही नभित्र्याएको जस्तै लाग्छ । त्यसैले घर र छरछिमेकमा टिका थापेर म साँझ ४ बजे नै फुपूको गाउँ जानका लागि हानिएँ ।
पूरा पढ्नुहोस्
सच्चा जनता माथिको कच्चा राजनीतिको यो एउटा यस्तो घिनाउँदो उदाहरण हो जसले तपाई हामीलाई आत्मैदेखि हल्लाइदिएको छ । क्रोधित बनाएको छ । तर के बुझ्नु पर्छ भन्दा, लामखुट्टेले टोक्न सकेन भने उसको अस्तित्व खतरामा पर्छ ।
पूरा पढ्नुहोस्