भरत जर्घामगर का लेखहरु

सिरहाको मिर्चैया ५ स्थित माओवादी केन्द्रको चुनावी सम्पर्क कार्यालयमा शुक्रबार अपरान्ह प्रेसर कुकर बम विष्फोटन भएको छ ।
पूरा पढ्नुहोस्
दुवै संविधानसभा निर्वाचनमा समानुपातिक सभासद बनेका कांग्रेसका बौद्धिक नेता प्रदीप गिरी यसपटक प्रतिनिधिसभामा सिरहा क्षेत्र १ बाट उम्मेदवार छन् । पछिल्लो स्थानीय निर्वाचनमा वाम गठबन्धनको वर्चस्व रहेको क्षेत्रमा उनको उम्मेदवारीले विशेष चर्चा पाएको छ ।
पूरा पढ्नुहोस्
सर्लाही ४ बाट कांग्रेसका अमेरश सिंहले नउठी नछाड्ने अडान जब राखे, त्यही क्षेत्रका राजपा अध्यक्षमण्डलका राजेन्द्र महतो झाँक्किएर धनुषा ३ पुगे । त्यहाँ कांग्रेस नेता विमलेन्द्र निधि प्रतिस्पर्धा गरिरहेका थिए । निधिसँग महतोले भिड्ने निर्णायक विन्दुमा पुग्नुअघि बुधबार साँझसम्म कांग्रेस र राजपा–फोरम लोकतान्त्रिक तालमेलकै बैठकमा थिए ।
पूरा पढ्नुहोस्
सिरहा कर्जन्हा नगरपालिका-२ का १३ वर्षीय बालक भवेशकुमार यादवको हत्यामा संलग्न आरोपमा पक्राउ परेकी उनकी दिदीले प्रहरीले सार्वजनिक गरेको पाँच घण्टा नबित्दै हिरासतमै आत्महत्या गरेकी छन् ।
पूरा पढ्नुहोस्
सिरहाको लहानस्थित कृष्णा मनी ट्रान्सफरबाट शुक्रबार बिहान २० लाख रुपैयाँ भन्दा बढीको नगद र रिर्चाज कार्ड चोरी भएको छ ।
पूरा पढ्नुहोस्
उदयपुरको बर्रे, बाहुनीटारलगायत पश्चिमी उत्तरवर्ती विकट क्षेत्रका दुई दर्जनभन्दा बढी गाउँका बासिन्दा जोखिम मोलेर यात्रा गर्न बाध्य छन् । तीन वर्षअघि कटारीदेखि बाहुनीटार हुँदै बर्रेसम्म सडक सन्जालले जोडिए पनि स्तरोन्नति हुन नसक्दा यात्रा जोखिम बनेको हो ।
पूरा पढ्नुहोस्