भरत जर्गामगर का लेखहरु

स्थानीय तहमा आफ्नो उम्मेदवारका पक्षमा माहोल बनाउन पार्टीका शीर्षनेताहरू नै चुनावी अभियानमा खटिइरहेका छन् । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइरालाले मंगलबार सिरहाको जिरोमाइलमा आयोजित जनसभालाई सम्बोधन गरे ।
पूरा पढ्नुहोस्