भरतपुर ब्युरो का लेखहरु

प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा प्रमुख दुई वामपन्थी नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण अभियान घोषणा भएको छ । चुनावी तालमेलका लागि छलफलमा जुटेका प्रमुख वाम शक्ति एकै ठाउँ उभिन सहमत भएका हुन् ।
पूरा पढ्नुहोस्
तेस्रो चरणको स्थानीय तह चुनावले प्रदेश २ तात्तिएको छ । दलहरूका बीचमा चुनाव प्रचारको होडबाजी छ । भडकिलो प्रचारसँगै उम्मेदवार भोट माग्न व्यस्त छन् । महँगो प्रचार अभियानले आचारसंहिता उल्लंघनका घटना पनि बढेका छन् ।
पूरा पढ्नुहोस्
जताततै खाल्डा अनि तिनमा टनाटन पानी । सडक हो कि तलाउ, छुट्याउन मुस्किल पर्छ । कालोपत्रे उप्किएर बगरझैं देखिन्छ । गाडीमा थोरै दूरी पार गर्न पनि घण्टौं लाग्छ ।
पूरा पढ्नुहोस्
पढे–लेखेका अधिकांश युवा खेती गर्न रुचाउँदैनन् । तर, नवलपरासी हुप्सेकोट–३ बेलहानीका थमन रजाली ७ वर्षदेखि गाउँमै तरकारी खेतीमा व्यस्त छन् ।
पूरा पढ्नुहोस्
अविरल वर्षाका कारण सयौं कच्ची घर भत्किएका छन् । हजारौं घरमा पानी जमेकाले बस्न सक्ने अवस्था छैन । पीडितहरू नजिकका विद्यालयमा आश्रित छन् । सर्लाही, रौतहट र बारा जिल्लामा पानी घट्ने क्रम जारी छ । पर्सा, मकवानपुर र चितवनमा पनि पानीको सतह घटेको छ ।
पूरा पढ्नुहोस्
जताततै खाल्डा अनि तिनमा टनाटन पानी । सडक हो कि तलाउ, छुट्याउन मुस्किल छ । कालोपत्रे उप्किएर बगरझैं देखिन्छ । गाडीमा थोरै दूरी पार गर्न पनि घण्टौं लाग्छ । दुर्घटना जोखिम उत्तिकै छ । यो कुनै ग्रामीण सडकको वर्णन होइन, राजमार्गकै यस्तो हालत छ ।
पूरा पढ्नुहोस्