बोहन बुढाऐर का लेखहरु

पाँच वर्ष ढिलाइ र झन्डै दोब्बर खर्च लागेको चमेलिया जलविद्युत् आयोजनाबाट मंसिरदेखि बिजुली उत्पादन हुने भएको छ । बैतडी र दार्चुला छुट्याउने नदी चमेलियामा निर्माणाधीन ३० मेगावाट क्षमताको जलविद्युत् परियोजना उत्पादनको चरणमा पुगेको छ ।
पूरा पढ्नुहोस्