बीबीसी का लेखहरु

जिम्बावेमा सैनिक ‘कू’ पछि विकसित उत्पन्न संकट समाधान गर्न दक्षिण अफ्रिकाका मन्त्रीहरू हरारे पुगेका छन् । उनीहरूले अपदस्थ राष्ट्रपति रबर्ट मुगावे र सैनिक नेतृत्वसँग वार्ता गरेका छन् ।
पूरा पढ्नुहोस्
विश्वप्रसिद्ध चित्रकार लियोनार्दो दा भिन्चीले बनाएको भनिएको क्राइस्टको पाँच सय वर्ष पुरानो एउटा चित्रकला हालसम्मकै सबैभन्दा बढी मूल्यमा बिक्री भएको छ ।
पूरा पढ्नुहोस्
जिम्बावेमा सैनिक ‘कू’ पछि विकसित उत्पन्न संकट समाधान गर्न दक्षिण अफ्रिकाका मन्त्रीहरु हरारे पुगेका छन् । उनीहरुले अपदस्थ राष्ट्रपति रबर्ट मुगावे र सैनिक नेतृत्वसँग वार्ता गरेका छन् ।
पूरा पढ्नुहोस्
बेलायती प्रधानमन्त्री टेरेजा मेले बेलायत युरोपेली युनियन (इयू)बाट बाहिरिने मिति र समय कानुनमा उल्लेख गर्ने बताएकी छन् । उनले उक्त कार्यको विरुद्धको कदम सैह्य नहुने चेतावनी दिएकी छन् ।
पूरा पढ्नुहोस्
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वआलोचनाको विपरीत चिनियाँ समकक्षी सी चिनफिङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । दुई राष्ट्रपतिबीच दुई घण्टासम्म चलेको भेटका क्रममा ट्रम्पले सीलाई उत्तर कोरियालाई परमाणु अस्त्रविहीन बनाउन ‘कडा कदम चाल्न’ आग्रह गरे ।
पूरा पढ्नुहोस्
बेल्जियमका एक न्यायाधीशले क्याटालोनियाका पूर्वनेता कार्लस पुइग्डेमोन्ट र ४ पूर्वमन्त्रीलाई ससर्त रिहा गरेका छन् । न्यायाधीशले उनीहरूलाई बिनाअनुमति बेल्जियम छाड्न नपाउने र आफ्नो बसोबासबारे विस्तृत जानकारी गराउने सर्तमा रिहा गरेका छन् ।
पूरा पढ्नुहोस्