बिमल खतिवडा का लेखहरु

मतगणनामा तलमाथि गरिएको आरोप लगाउँदै कांग्रेस, माओवादी केन्द्र र राप्रपाका कार्यकर्ताले मत गणनास्थल बाहिर नाराबाजी गरेपछि भरतपुरमा मतगणना स्थगित भएको छ ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री पुत्री रेणु दाहालले माओवादी केन्द्रका तर्फबाट भरतपुर उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी दिएकी छिन् । म‌ंगलबार अपरान्ह उनी आफ्ना सहयोगीहरुका साथ उम्मेदवारी दर्ता गर्न निर्वाचन कार्यालय पुगेकी थिइन् । उपमेयरमा सुरेन्द्र गुरुङले उम्मेदवारी दिएका छन् ।
पूरा पढ्नुहोस्
दारेचोक १ तोक्दाङस्थित प्रगतिशील प्रावि । ४ दिनअघि त्यहाँ पुग्दा स्कुलभरि जम्मा पाँच जना थिए । कक्षा ३ का ४ विद्यार्थी अनि शिक्षक लोकबहादुर गुरुङ ।
पूरा पढ्नुहोस्