बालकृष्ण बस्नेत का लेखहरु

द्वन्द्वकालीन घटना छानबिनका लागि गठित सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद थप भए पनि काम भने रोकिएको छ । गत माघ २७ गते सरकारले एक वर्ष म्याद थप गरे पनि अध्यक्ष सूर्यकिरण गुरुङ स्वयं आयोगमा अनुपस्थित छन् ।
पूरा पढ्नुहोस्
द्वन्द्वकालीन घटना छानबिनका लागि गठित सत्य निरूपण तथा मेलमिलाप आयोगको म्याद थप भए पनि काम भने रोकिएको छ । गत माघ २७ गते सरकारले एक वर्ष म्याद थप गरे पनि अध्यक्ष सूर्यकिरण गुरुङ स्वयं आयोगमा अनुपस्थित छन् । अन्य केही सदस्यबीच विवादका कारण आयोगको दैनिक कामसमेत रोकिएको छ ।
पूरा पढ्नुहोस्
सरकारले सोमबार १४ मुलुकका लागि राजदूत सिफारिस गरेको छ । दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले सरकारमा रहेका र सरकार समर्थित प्रमुख चार राजनीतिक दलहरुबीच भागबण्ड गरेर सिफारिस गरेको हो । भागबण्डमा माओवादीका चार, काँग्रेसका छ, राप्रपाको तीन र फोरम लोकतान्त्रिकको एक रहेका छन् ।
पूरा पढ्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन उद्घाटनको लगभग अन्तिमतिर पुगेका प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मन्तव्य अवधिभर राष्ट्रियताको व्याख्या गर्दै राप्रपाको खुलेर समर्थन गरे । अन्तिमतिर त उनले आफू कम्युनिष्ट भए पनि राप्रपा भनेपछि कताकता नजिक ठान्ने गरेको बताएपछि सामुन्ने रहेको राप्रपा कार्यकर्ताबाट ताली पाएका थिए ।
पूरा पढ्नुहोस्
राष्ट्रिय प्रजातन्त्र पार्टीको नीति र नेतृत्वमा एकाएक देखिएको सहमतिले राजनीतिक सरगर्मी बढाएको छ । दुई पार्टी एक भई बनेको राप्रपाको महाधिवेशनभन्दा २ दिनअघि नै वरिष्ठ नेताहरूलाई मनाउँदै अध्यक्ष कमल थापा पुन: नेतृत्वमा आउने भएका छन् ।
पूरा पढ्नुहोस्
उनले सोमबार सात प्रमुख दलका शीर्ष नेतालाई शीतल निवास बोलाई संविधानले तोकेको समयसीमाभित्र सबै तहको चुनाव सम्पन्न गरी संघीय लोकतान्त्रिक गणतन्त्रलाई अझ समृद्ध र सुदृढ बनाउनेतर्फ अग्रसर हुन सुझावसमेत उनले दिइन् ।
पूरा पढ्नुहोस्