बसन्त बस्नेत का लेखहरु

पञ्चायत सरकारले किपट बिर्ता खोस्नेगरी २०२१ सालमा भूमिसुधार योजना ल्याएपछि पूर्वका लिम्बू अगुवाहरू चर्कै रिसाए। तिनीहरूले राजा पृथ्वीनारायण शाहबाट १८३१ साउन २२ मा पाएको लालमोहर प्रमाणका रूपमा पेस गरे।
पूरा पढ्नुहोस्
तत्कालीन नेकपा एकता केन्द्रसित मिल्ने क्रममा माओवादीले नौ वर्षअघि छाडेको ‘प्रचण्डपथ’ ब्युँताउने प्रयास सुरु भएको छ। राजधानीको पेरिसडाँडामा पाँच दिनदेखि जारी माओवादी केन्द्र सचिवालयको विस्तारित बैठकमा बिहीबार र शुक्रबार बोल्ने अधिकांश नेताले पार्टीलाई बाँध्ने ‘वैचारिक हतियार’ हराएको भन्दै अब प्रचण्डपथमा फर्कनुपर्ने माग गरेका हुन्।
पूरा पढ्नुहोस्
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच डेढ वर्षयताको एकता प्रयासले मूर्त रूप लिने भएको छ । साउन १५ गते एकता घोषणा गर्ने गरी दुवै पार्टीले साउन ११ र १२ गतेका लागि आ–आफ्ना केन्द्रीय कार्यसमिति बैठक डाकेका छन् ।
पूरा पढ्नुहोस्
अघिल्ला वार्तामा झैं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार बिहानको बैठकमा पनि संविधान संशोधन विधेयक टुंगो लगाउने आश्वासन दिँदै गर्दा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेताहरू बीचैमा रिसाए ।
पूरा पढ्नुहोस्
सरकारले संविधान संशोधन विधेयक संसद्‌मा तुरुन्तै मतदान प्रक्रियामा लैजाने राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुलाई बताएको छ । राजपा नेताहरुलाई बुधबार बालुवाटार बोलाएर प्रधानमन्त्री शेरबहादुर देउवाले संशोधन विधेयक तुरुन्तै मतदान प्रक्रियामा लैजाने बताएका हुन् ।
पूरा पढ्नुहोस्
सत्तारुढ माओवादी केन्द्रभित्र चुनाव चिह्न परिवर्तन गर्ने बहसले प्रवेश पाएको छ । नेकपा मालेको चुनाव चिह्न हँसिया तारासित उस्तै देखिने गरी आफ्नो दलको गोलाकारभित्र हसिया हथौडा चिह्न छापिदा मतदाताले मत चिह्नमा अल्मलिएको भन्दै जिल्ला इन्चार्जहरुले यस्तो माग गरेका हुन् ।
पूरा पढ्नुहोस्