पृष्ठ भेटिएन:

author को पृष्ठ भेटिएन| हिज्जे सच्याएर फेरी प्रयास गर्नुहोला|

गृहपृष्ठ जानुहोस

अथवा तलको कुनै लेख हेर्नुहोस

खोजि गर्नुहोस्

  • 'डेमो' जहाज दुर्घटना, साँच्चिकै उद्दार [फोटो फिचर]

    'डेमो' जहाज दुर्घटना, साँच्चिकै उद्दार [फोटो फिचर]
    -सुरज कुँवर, असार ९, २०७४
    पहाडी भूबनोट भएको हाम्रो देशमा प्राय: जहाज दुर्घटनाका खबर संचारमाध्यमहरूमा छाइरहेका हुन्छन् । तर, शुक्रबार काठमाडौँस्थित त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा एउटा अनौठो ‘दुर्घटना’ भयो । श्यामापुरबाट चालकदलसहित १ सय ९० यात्रु बोकेर आएको एयरबसको वाइडबडी काठमाडौं विमानस्थलको पूर्वीभागमा दुर्घटना हुदाँ चालकदलका २ सदस्यसहित ४५ यात्रुको मृत्यु भयो । पूरा पढ्नुहोस्
  • नारायणगढ मुग्लिन सडक खण्ड पुन: सञ्चालनमा

    नारायणगढ मुग्लिन सडक खण्ड पुन: सञ्चालनमा
    विमल खतिवडा, असार ९, २०७४
    मुग्लिन-नारायणघाट सडक खण्डको कालीखोलामा झरेको पहिरोका कारण बिहीबार रातिदेखि भएको सडक अवरुद्ध शुक्रबार साँझ ६:२० बजे खुलेको छ । सडक सञ्चालन नहुँदा सयौं गाडीका हजारौं यात्रीहरु बाटोमा अलपत्र परेका थिए । सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएका थिए । पहिरो हटाउन दुईवटा एस्काभेटर प्रयोग गरिएको थियो । पूरा पढ्नुहोस्
  • अस्थायी शिक्षकको आन्दोलन टुंगियो

    अस्थायी शिक्षकको आन्दोलन टुंगियो
    कान्तिपुर संवाददाता , असार ९, २०७४
    अस्थायी शिक्षकलाई लिखित परीक्षामा अनुतिर्ण भएपनि सुविधा दिने शिक्षा मन्त्रालयले सहमति जनाएपछि आठ दिनदेखि जारी अनशन शुक्रबार तोडेका छन् । मन्त्रालय र आन्दोलनरत शिक्षकबीच भएको वार्ताको क्रममा औषधि उपचार र गोल्डेन ह्याण्डसेक समेत दिने गरी शिक्षा ऐन संशोधन गर्ने प्रक्रिया अघि बढाउने सहमति भएपछि शिक्षकहरुले आमरण अनसन तोडेका हुन् । पूरा पढ्नुहोस्
  • नक्कली पासपोर्टमा अन–अराईभल भिसा र डिपार्चर स्ट्याम्प !

    नक्कली पासपोर्टमा अन–अराईभल भिसा र डिपार्चर स्ट्याम्प !
    जनकराज सापकोटा, असार ९, २०७४
    सामान्य विदेशीले झैं म्यागेनडेरान सजिलै अन–अराईभल भिसा पाएका थिए र उसै गरी उनी ५ असारमा टर्कीका लागि डिपार्चर भएका थिए । तर म्यागेनडेरानले नेपालमा जसरी सजिलै टर्की छिर्न पाएनन् । उनी टर्कीको अङ्कोरा विमास्थलबाटै डिपोर्ट भए । कारण थियो–‘इम्पोस्टर’, अर्थात उनले आफ्नो परिचय बदलेर अरु कसैको नक्कली पासपोर्टमा यात्रा गरिरहेका थिए । पूरा पढ्नुहोस्
  • साउदीद्वारा कतारी ऊँटलाई पनि नाकावन्दी

    साउदीद्वारा कतारी ऊँटलाई पनि नाकावन्दी
    होम कार्की , असार ९, २०७४
    कतारको सिमा क्षेत्र आवु सम्राहाबाट २ सय ५० किमि टाढा पर्छ, साउदी अरवको 'अल होफुफ' । साउदीको निकै पुरानो वजार रहेको अल होफुफमा कतारीहरुको वाक्लो आवातजावत हुन्थ्यो । अल होफुफसँग जोडिएको बिशाल भरुभुमिमा कतारीको ऊँट र बाख्राहरुका गोठहरु सयौं छन् । पूरा पढ्नुहोस्
  • तस्बिरमा चितवन कालीखोला पहिरो स्थल

    तस्बिरमा चितवन कालीखोला पहिरो स्थल
    विमल खतिवडा, असार ९, २०७४
    नारायणगढ मुग्लिन सडक खण्ड पुन: सञ्चालनमा आउन अझै तीन घण्टा लाग्ने भएको छ । कालीखोलामा झरेको पहिरोका कारण बिहीबार रातिदेखि सडक अवरुद्ध छ । सडक सञ्चालन नहुँदा सयौं गाडी रोकिएका छन् । जसमा हजारौं यात्रुले सास्ती खेपिरहेका छन् । सडक खुलाउन नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोली खटिएका छन् । पहिरो हटाउन दुईवटा एस्काभेटर प्रयोग गरिएको छ । घटनास्थलमा गजुरीबाट सेनाको ६ न‌ बाहिनी टोली लागेको छ । पूरा पढ्नुहोस्
  • साइन ल्याङ्वेजकी शिलु

    साइन ल्याङ्वेजकी शिलु
    गोकर्ण गौतम, असार ९, २०७४
    उनी दोभासे हुन् तर मुख खोल्दिनन् । सिर्फ उनका हात चल्मलाउँछन् अनि अनुहारको भावभंगिमा परिवर्तन हुन्छ । यस्तै हाउभाउबाट शब्दलाई त्यस्ता मानिससम्म पुर्‍याउँछिन्, जसको कानले आवाज पटक्कै सुन्दैन । तर हातको इसाराबाट शब्दको अर्थ महसुस गर्न सक्छन् । पूरा पढ्नुहोस्
  • भारतलाई टक्कर दिन आर्थिक समृद्धि जरुरी : भट्टराई

    भारतलाई टक्कर दिन आर्थिक समृद्धि जरुरी : भट्टराई
    अर्जुन राजवंशी, असार ९, २०७४
    नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराईले मुलुकलाई आर्थिक रुपमा समृद्ध नबनाएसम्म भारतले गर्ने असमान व्यवहारलाई टक्कर दिन नसकिने बताएका छन् । उनले आर्थिक रुपमा बलियो भएपछि तेस्रो मुलुकहरुसँग मिलेर भारतले गर्दै आएको असमान व्यवहारको अन्त्य गर्नुपर्नेमा जोड दिए । उनले आर्थिक रुपमा बलियो भएपछि सन् १९५० जस्ता सबै असमान सन्धिहरुलाई च्यातेर फाल्न सकिने बताए । पूरा पढ्नुहोस्