बलराम घिमिरे का लेखहरु

एमालेले रसुवा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा समानुपातिकमा पहिलो स्थान प्राप्त गरेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिणामअनुसार प्रतिनिधिसभा तर्फ समानुपातिकमा एमाले पहिलो, कांग्रेस दोस्रो, नयाँशक्ति नेपाल तेस्रो र माओवादी केन्द्रले चौथो स्थान हासिल गरेको छ ।
पूरा पढ्नुहोस्
रसुवा जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभामा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।
पूरा पढ्नुहोस्
रसुवाको प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् । तामाङले ६ हजार ९ सय ७६ मत प्राप्त गरि विजयी भएका हुन् ।
पूरा पढ्नुहोस्
जिल्लाको प्रदेशसभा (क) मा लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका प्रभात तामाङ विजयी भएका छन् ।
पूरा पढ्नुहोस्
गोसाइकुण्ड गाउँपालिका वडा नम्बर ४ लाङटाङ मतदान केन्द्रको मतपेटिका सोमबार बिहान नेपाली सेनाको हेलिकप्टर मार्फत सदरमुकाम धुन्चेमा ल्याइएको छ ।
पूरा पढ्नुहोस्
आइतबार भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा रसुवा जिल्लामा करिब ८१ प्रतिशत मत खसेको छ । जिल्लाको ठुलोगाउँमा रहेको मतदान केन्द्रमा राति ७:३० बजे सम्म मतदान भइरहेको थियो भने माझागाउँ, कालिकास्थानमा रहेको मतदान केन्द्रमा बेलुका ७ बजे मतदान सम्पन्न भएको थियो ।
पूरा पढ्नुहोस्