प्रा. सरोजप्रसाद ओझा का लेखहरु

विश्व स्वास्थ्य संगठनका अनुसार व्यक्ति स्वस्थ हुन शारीरिकमात्र नभई मानसिक र सामाजिक स्वास्थ्य पनि उत्तिकै महत्त्वपूर्ण रहन्छ । तर स्वास्थ्य भन्ने बित्तिकै शारीरिक स्वास्थमात्र बुझ्ने परिपाटी जनमानसदेखि नीति निर्माणकर्तासम्म प्रस्ट देख्न सकिन्छ ।
पूरा पढ्नुहोस्