प्रा. कृष्ण खनाल का लेखहरु

विक्रम संवत्को नयाँ वर्ष २०७४ सुरु भएको छ । तर राजनीतिका एजेन्डा भने पुरानै बक्यौतामा छन्– संविधान कार्यान्वयन, संशोधन, चुनाव आदि । संविधान त छ, तर यसले निर्दिष्ट गरेको राजनीतिक प्रणाली अझै बस्न सकेको छैन । यसका लागि स्थानीयदेखि संघीय संसद् र राष्ट्रपतिसम्म चुनावको एक चक्र पूरा हुनुपर्छ ।
पूरा पढ्नुहोस्
प्रधानमन्त्री पुष्पकमल दाहाल यतिखेर चीन भ्रमणमा छन् । आजै उनले चीनका राष्ट्रपति सी चिनफिङसँग भेट गर्नेछन् । यो भेट १५ मिनेटका लागि भनेर पूर्वनिर्धारित छ । प्रधानमन्त्री दहालको यो भ्रमण भूमण्डलीकरण र स्वतन्त्र व्यापारका लागि डेढ दशक अघिदेखि संगठित एसियाली मञ्च बोआओ सम्मेलनमा सहभागिताको सिलसिलामा भएको हो ।
पूरा पढ्नुहोस्
शुक्रबार अपरान्ह राप्रपाको विधानबाट ‘राजसंस्था र हिन्दु राष्ट्र हटाइयो’ भनेर एउटा सनसनीपूर्ण समाचार आयो । पहिले त एकछिन राप्रपाले यस्तो के क्रान्तिकारी निर्णय गर्न पुगेछ भनेर अकमक्क भएँ । जब यो राप्रपाको नभई निर्वाचन आयोगको निर्णय हो र आयोग स्वयंले नै राप्रपाको विधानमा उल्लिखित ‘राजसंस्था’ र ‘हिन्दु राष्ट्र’ भन्ने वाक्यांशहरू हटाइदिएको हो भन्ने थाहा भयो, झन् उदेक लाग्यो ।
पूरा पढ्नुहोस्
नेपालमा आयोगहरूको संख्या गन्ने हो भने निकै लामो सूची बन्छ । संविधानले नै एक दर्जनभन्दा बढी आयोगको स्थायी व्यवस्था गरेको छ । यसमा उल्लेखित अरू दुईवटा आवधिक आयोगमध्ये प्रदेश सीमांकन आयोगको गठन हुनै बाँकी छ भने स्थानीय तह पुन:संरचना आयोग काम गर्दै छ ।
पूरा पढ्नुहोस्
संविधानयात्राको बाटोलाई सच्याउने हो भने चुनाव सम्भव छ । त्यसका लागि संशोधनबाट हुन्छ वा अरु उपायले चुनावमा जाने स्वीकार्य बाटो बनाऊ ।
पूरा पढ्नुहोस्
गएको दुई साता भारतको बैंङ्लोरदेखि मुम्बईसम्मको भ्रमणमा बित्यो । आदरणीय गुरु प्राध्यापक लोकराज बराल र बनेपा निवासी अर्का एक जना मित्र बलरामका साथ सम्पन्न यो यात्रा रेल र सडक सवारी साधनमा गरिएकाले समुद्री तटको खास गरेर दक्षिणी भागलाई निकटबाट देख्ने अवसर पनि थियो ।
पूरा पढ्नुहोस्