प्रा. अर्जुनदेव भट्ट का लेखहरु

प्रोस्टेट ग्रन्थिका कोशिकाहरूको अति वृद्धि प्राय: ४० वर्षपछि हुने गर्छ । त्यसपछि मूत्रथैलीको मुख्य कार्य मूत्र सञ्चय र निष्कासन गर्नेमा व्यवधान उत्पन्न हुनसक्छ । एकथरीका पुरुषमा पिसाब फेरिसकेको केही समयपछि नै पिसाब फेर्ने मन लागेजस्तो हुने र बारबार पिसाब फेरिराख्नुपर्ने, राति पिसाब फेर्न उठिराख्नुपर्ने, पेटको तल्लो भागतिर सम्पूर्ण ध्यान केन्द्रित हुने र सूची नगरुन्जेल मन अशान्त भइरहने जस्ता लक्षण देखापर्न सक्छन् ।
पूरा पढ्नुहोस्