प्रा.डा. ढुण्डिराज पौडेल का लेखहरु

आफ्नो जिम्मामा परेको मन्त्रालयमार्फत जनताले अनुभूति गर्नेगरी सकारात्मक परिवर्तन ल्याउन सहयोग, सुझाव, उत्साह र उत्प्रेरणा प्रदान गर्न वा हौस्याउनभन्दा व्यक्तिगत स्वार्थका लागि पार्टीगत दबाब र घुर्की लगाउने प्रवृत्ति राजनीतिक दलहरूमा छ । वर्षांैदेखि मौलाएका अकर्मण्यता, स्वार्थ, पार्टीगत गुटबन्दी, गैरजिम्मेवारिता, अनुत्तरदायित्व, कमिसनजस्ता बेथिति सार्वजनिक स्वास्थ्य क्षेत्रको सुधारमा चुनौतीका रूपमा छन् ।
पूरा पढ्नुहोस्
पार्टीका आन्तरिक चुनावमा पराजित भएका एक व्यक्तिको गुनासो थियो, ‘चुनावमा जित्न सकिएन, बेरोजगार हुने भइयो, अरू काम छैन । खेतीपाती गर्न सकिन्न । गुजारा कसरी चल्ला ?’
पूरा पढ्नुहोस्