प्रशान्त माली का लेखहरु

पानी सप्लायर्सले मापदण्डअनुसार टयांकरले बोक्ने पानीको वर्गीकरणका आधारमा गाडीमा स्टिकर टाँस गर्नुपर्छ । तर गोदावरी कुण्ड क्षेत्रमा स्टिकर मात्र नभई पानी सप्लायर्सको नामसमेत नलेखिएका टयांकरले पानी ढुवानी गरेका छन् ।
पूरा पढ्नुहोस्
१४ औ राष्ट्रिय ज्यापु दिवसको अवसरमा नेवा: संस्कृतिको संरक्षण सम्बर्द्धनमा योगदान पुर्‍याउने विभिन्न व्यक्ति सम्मानित भएका छन् ।
पूरा पढ्नुहोस्
ललितपुर जिल्लाको क्षेत्र नम्बर ३ मा काठक्षेत्रमा नेवार बस्तीको बाहुल्य छ । ठेचो, सुनाकोठी, हरिसिद्धि, ठैव, बाँडेगाउलगायतका क्षेत्रमा उम्मेदवारले मत तान्न स्थानीय मुद्दा र आकर्षक नारा अघि सारेका छन् ।
पूरा पढ्नुहोस्
माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले ललितपुरलाई सांस्कृतिक राजधानी बनाउने बताएका छन् ।
पूरा पढ्नुहोस्
प्रतिनिधिसभासँगै प्रदेशसभाका उमेदवारहरूले ललितपुर प्रचारप्रसार तीव्र पारेका छन् । उनीहरूले मुख्य रूपमा स्थानीय विकास निर्माणका योजनालाई अघि सारेका छन् । ललितपुर क्षेत्र नं. १ अन्तर्गतका दुई प्रदेशसभामा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारहरूबीच मुख्य प्रतिस्पर्धा छ ।
पूरा पढ्नुहोस्
लगनखेल नजिकै मंगलबार दिउँसो करिब ३ बजे बम विस्फोट भएको छ । वाम गठबन्धन जिल्ला निर्वाचन परिचालन समितिले आयोजना गरेको बृहत् चुनावीसभालाई लक्षित गरी बम विस्फोट गराइएको हो । विस्फोटबाट मानवीय क्षति भएको छैन । स्थानीय नमुना मछिन्द्र आवासीय माध्यमिक विद्यालयको ७ वटा झ्यालको सिसा फुटेको छ । विस्फोटको आवाजले सर्वसाधारण आतंकित बनेका छन् ।
पूरा पढ्नुहोस्