प्रमोद मिश्र का लेखहरु

एमाले, माओवादी केन्द्र अनि नयाँ शक्ति अथवा ओली, पुष्पकमल र बाबुराम मिलीभगतको तथाकथित वाम एकताले नेपालभित्र निकै खैलाबैला मच्चाएको छ । साथै यसले दक्षिणी छिमेकीको मुटुमा पनि पक्कै ढ्याङ्ग्रो ठोकेको हुनुपर्छ ।
पूरा पढ्नुहोस्
केपी ओलीको नेतृत्वमा एमालेले एकपटक फेरि ‘विदेशी इसारा’को नारा दिएर संविधान संशोधनबाट मुलुकलाई निकास दिनबाट रोक्दै छ ।
पूरा पढ्नुहोस्
नेपालले संघीयताबारे भारतबाट धेरै कुरा सिक्न सक्छ, यद्यपि भारतीय संघीयताको मोडल आँखा चिम्लेर हुबहु नक्कल भने गर्नुहुन्न ।
पूरा पढ्नुहोस्