प्रदीप ज्ञवाली का लेखहरु

अधिकांश नेपाली दसैंको रमझममा व्यस्त रहेका बेला भएको नेकपा एमाले, माओवादी केन्द्र र नयाँ शक्तिबीच सहकार्य र एकताको घोषणाले सिङ्गो देश तरङ्गित भएको छ । तरङ्गहरू देशभित्र सीमित छैनन् । यस घटनाले राष्ट्रिय राजनीतिमा पार्ने प्रभावबारे विभिन्न अनुमान र विश्लेषण हुन थालेका छन् ।
पूरा पढ्नुहोस्
संविधान संशोधन प्रयासको एउटा अध्याय समाप्त भएको छ । समस्या समाधानको इमानदार प्रयासका रूपमा होइन, सत्ता गठबन्धनबाट राजनीतिक दाउपेचका रूपमा प्रस्तुत संशोधन विधेयकको असफलता अनपेक्षित पनि थिएन ।
पूरा पढ्नुहोस्
समाजवाद रक्षात्मक अवस्थामा छ । तर माक्र्सले अगाडि सारेका एजेन्डालाई अस्वीकार गर्न भने स्वयं पुँजीवादलाई पनि सहज छैन । माक्र्सका विचारहरूको हस्तक्षेपसँगै पुँजीवादले कृत्रिम रूपमा भए पनि मानवीय चेहरा भिर्न बाध्य भएको छ ।
पूरा पढ्नुहोस्
केपी शर्मा ओली प्रधानमन्त्री भएकै बेला गत बैसाखमा नेपाली काङ्ग्रेसका प्रमुख नेताहरूको डेलिगेसन बालुवाटार आयो ।
पूरा पढ्नुहोस्
‘महान लक्ष्यको यो विस्मृति, दैनन्दिनका क्षणिक स्वार्थहरुप्रतिको मुख्य ध्यान, पछिको परिणाम चाहे जेसुकै होस्- क्षणिक सफलताका निम्ति यो सङ्घर्ष र यो मरिहत्ते, वर्तमानको निम्ति भविष्यको यो कुर्बानी, भलै यो ‘इमानदार’ होस्, तर यो अवसरवाद नै हो र यो अवसरवाद नै रहनेछ । र ‘इमानदार’ अवसरवाद सायद सबैभन्दा खतरनाक हुन्छ ।’ -एङ्गेल्स
पूरा पढ्नुहोस्
लोकतन्त्र, सामाजिक न्याय र समावेशितासहितको समाजवाद उन्मुख संविधान जारी हुनुमा पुष्पलालका सपना, संकल्प र संघर्षको भूमिका छ ।
पूरा पढ्नुहोस्