प्रतीक्षा काफ्ले का लेखहरु

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा महिलालाई प्रत्यक्षतर्फको उम्मेदवार बनाउन दलहरूले कन्जुस्याइँ गरे । लोकतान्त्रिक र वाम दुवै गठबन्धन महिला उम्मेदवार बनाउन उदार नभए पनि केहीले भने टिकट पाएका छन् । टिकट पाउने यस्तैमध्येकी एक हुन्–पद्मा अर्याल ।
पूरा पढ्नुहोस्
४ नम्बर प्रदेशका ११ जिल्लामा प्रतिनिधि र प्रदेशसभाका ५४ सिटमा हुन लागेको निर्वाचनमा कांग्रेस र वाम गठबन्धनबाट तीन जना मात्रै महिला उम्मेदवार छन् ।
पूरा पढ्नुहोस्
यहाँको अर्जुनचौपारी गाउँपालिका–१ की धना सुनार (सार्की) सुकुम्बासी हुन् । स्थायी घर ठेगाना नभएकी धना विगतदेखि नै अर्जुनचौपारी गाउँपालिकामा मजदुरी गर्दै आएकी छन् । उनको मतदाता नामावलीमा भने नाम छ ।
पूरा पढ्नुहोस्
भीरकोट नगरपालिका ५ मा पर्ने स्वरेक खेलमैदानकी पदमकुमारी थापा ८७ वर्षकी भइन् । आफू २२ वर्षकी छँदा बिहे भएपछि स्वरेक आएकी थापा अहिलेको विकासलाई देख्दा चकित पर्छिन् ।
पूरा पढ्नुहोस्
गाउँमा दसैं मनाएर कर्मथलो फर्कने यात्रुसँग सार्वजनिक यातायातका साधनले मनोमानी भाडा असुुल्न थालेका छन् । यात्रुमाथि चालक–सहचालकले दुव्र्यवहार गरेको गुनासोसमेत व्यापक छ ।
पूरा पढ्नुहोस्
पुतलीबजार नगरपालिका–३ की यशोदा श्रेष्ठले १० वर्षे सशस्त्र द्वन्द्वको क्रममा विस्थापित भएको भन्ने कागजात मिलाएर जिल्ला प्रशासन कार्यालयबाट गत सोमबार २५ हजार रुपैयाँ राहत बुझिन।
पूरा पढ्नुहोस्