प्रतिक्षा काफ्ले का लेखहरु

लामो समयसम्म चलेको विवादका कारण बिहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना आइतबार बेलुका १० बजेबाट सुरु गरिएको भएपनि मतगणनामा ढिलाई भएको छ ।
पूरा पढ्नुहोस्
शनिबार राति बसेको सर्वपक्षीय बैठकमा उपस्थिति विभिन्न राजनितिक दलहरुबीच सहमति जुटेपछि सानो समूहमा आइतबार बिहान ८ बजे पुन: सर्वपक्षीय बैठक बस्ने र ११ बजेदेखि मतगणना सुरु गर्ने निस्कर्षका साथ बैठकबाट उठेका दलहरु अझै पनि निस्कर्षमा पुग्न सकेका छैनन् ।
पूरा पढ्नुहोस्
बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर दुईमा भएको बुथ कव्जाको विषयलाई लिएर बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच विवाद चलिरहदा शनिबारसम्म मतगणना हुन सकेन ।
पूरा पढ्नुहोस्
बिहीबार सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा क्षेत्र नम्बर दुईमा भएको बुथ कब्जाको विषयलाई लिएर बाम गठबन्धनद्वारा आयोजना गरिएको पत्रकार सम्मेलनमा पुन: मतदान गर्नुपर्ने माग राखेको छ ।
पूरा पढ्नुहोस्
जिल्ला प्रशासन कार्यालयले जिल्ला सदरमुकाम आसपास ३ किलोमिटर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
पूरा पढ्नुहोस्
यहाँको चापाकोट नगरपालिका–४ स्थित राममन्दिर माविको मतदान केन्द्रमा प्रतिनिधिसभा क्षेत्र नम्बर दुई वाम गठबन्धनकी उम्मेदवार पदमा अर्यालमाथि लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताद्वारा हातपात भएपछि बाम गठबन्धनले नै चुनाव बहिष्कार गरेको छ ।
पूरा पढ्नुहोस्
साविक तुलसीभन्ज्याङ गाविस भवन रहेको स्थानमा लोकतान्त्रिक र वाम गठबन्धनबीच झडप भएको छ ।मतदाताहरुको विषयलाई लिएर दुई पक्षीयबीच विवाद चुलिँदै जाँदा हात हालाहाल भएको थियो ।
पूरा पढ्नुहोस्