प्रताप विष्ट का लेखहरु

महाकवि लक्ष्मीप्रसाद देवकोटाको १०८ औं जन्मजयन्तीको अवसरमा बिहीबार हेटौंडामा लक्ष्मी स्मृति साहित्यिक पुरस्कार प्रदान गर्नुको साथै प्रवचन कार्यक्रम गरिएको छ ।
पूरा पढ्नुहोस्
यसपालिको तिहारमा फूलको अभाव हुने भएको छ । दसैंतिहार चाँडै आउँदा फूल फुलिनसकेर अभाव हुने भएको हो ।
पूरा पढ्नुहोस्
‘अल्पका’ हेर्न र त्यसको ऊन किन्न अब कंगो र पेरू पुग्नु पर्दैन । त्यहाँको चिसो मौसममा पालिने यो घरपालुवा जन्तु मकवानपुरकै उत्तरी क्षेत्रको जंगलमा पनि पाल्न थालिएको छ ।
पूरा पढ्नुहोस्
मकवानपुरमा बाख्रापालक कृषक र संस्थाहरूले ‘स्विमिङपुल’ (डिपिङ ट्याक) बनाउन थालेका छन् । जिल्लामा २० वटा स्विमिङपुल बनिसकेका छन् ।
पूरा पढ्नुहोस्
महिला स्वयंसेविकाहरूको प्रयासबाट घरबाट बल्लबल्ल राजी भएर नि:शुल्क स्थायी बन्ध्याकरण शिविरमा आएका भीमफेदी गाउँपालिका चुनियाका ३३ वर्षीय दलबहादुर लामा पत्तै नदिई हिँडे ।
पूरा पढ्नुहोस्
नागरिकलाई सुरक्षा प्रदान गर्न कार्यरत प्रहरीहरू आफैं असुरक्षित अवस्थामा बस्न बाध्य छन् । विकट गाविसका अधिकांश प्रहरी चौकीको आफ्नो भवन नभएर भाडामा घर राखिएको छ । त्यतिमात्र होइन, गाविस भवनको कोठा र पुरानो पाटी पौवामा पनि उनीहरूको बास छ ।
पूरा पढ्नुहोस्
मकवानपुरको भैंसेस्थित सानुटारमा निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको निर्माण कम्पनीको म्याद सातौंपटक ६ महिनाका लागि थप गरिएको छ । नेपाल विद्युत् प्राधिकरणको आइतबार बसेको बैठकले सिभिल वर्कको ठेक्का लिएको सिनो हाइड्रो कम्पनीलाई निर्माण कार्य सम्पन्न गर्न म्याद थप गरेको हो ।
पूरा पढ्नुहोस्