प्रकाश बराल का लेखहरु

शनिबार दिउँसो बरेङगाउँपालिकादेखि बाटाकाचौरका लागि छुटेको जिप सडकबाट खस्दा २ जनाको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
धौलागिरि अञ्चल अस्पतालले फर्किएर गएका विशेषज्ञ डाक्टरहरू पुन: भित्र्याउने तयारी थालेको छ। अस्पताल व्यवस्थापन समिति अध्यक्ष मञ्जेश बम मल्ल यही काममा जुटेका छन्।
पूरा पढ्नुहोस्
जंगलमा घुम्ने र कन्दमुल खाने राजामामा कुसुन्डा पुरानो दैनिकी छाडेर कृषि कर्ममा लागेका छन् । जंगलको राजा भनेर चिनिने कुसुन्डा जातिका एकमात्र जीवित राजामामा जंगल छाडेर बंगुर पालनमा लागेका हुन् ।
पूरा पढ्नुहोस्
दमौलीदेखि भोर्लेटारको यात्रामा रहनेले सडकछेउका होटलमा माछा खानुपरे ती खोलामा पाइने नहुन सक्छन् । स्थानीय किसान माछापालनमा आकर्षित भएपछि रैथाने उत्पादन हातहातै बिक्री हुन थालेको छ ।
पूरा पढ्नुहोस्
एमाले अध्यक्ष केपी ओलीले राष्ट्रियताको रक्षाका लागि आफ्नो दल स्थानीयदेखि प्रदेश र संघीय निर्वाचनमा पहिलो बन्ने दाबी गरेका छन् ।
पूरा पढ्नुहोस्
व्यास नगरपालिका ४ की विष्णुमाया दुरा अहिले छिमेकीले खोलेको झोला बुन्ने घरेलु उद्योगमा काम गर्छिन् । उनले घरको काम भ्याएर मासिक १५ हजार कमाउँछिन् ।
पूरा पढ्नुहोस्