प्रकाश अधिकारी का लेखहरु

व्यावसायिक पशुपालनको प्रवर्द्धन तथा पशु बिमा बढाउन सरकारले सुत्केरी भत्ता कार्यक्रम लागू गरे पनि झन्झटिलो प्रक्रियाका कारण कृषकले पर्याप्त लाभ लिन सकेका छैनन् ।
पूरा पढ्नुहोस्
उहाँले पत्रकारिता गर्दा माध्यमिक तहमा पढ्दै थिएँ । अपहरण, हत्या हुँदा प्लस टु पढ्दै थिएँ । त्यसैले उहाँसंग संगत हुने, चिनजान हुने मौका नै थिएन । परिचित नहुँदा उहाँको स्वभाव, आनीबानी, प्रेरणाबारे कुनै याद हुने कुरा पनि भएन । जब पत्रकारिता क्षेत्रमा प्रवेश गरेँ । तब सुनिएको नाम हो यो, अर्थात् डेकेन्द्रराज थापा ।
पूरा पढ्नुहोस्
त्रिवि शिक्षण अस्पताल अनशनरत प्रा. डा.गोविन्द केसीले उठाएका मागमा समर्थन जनाउँदै सुर्खेतका चिकित्सकहरु आन्दोलित भएका छन् ।
पूरा पढ्नुहोस्
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले अनुदान आयोगको निर्देशन लत्याउँदै निजी कलेजलाई सम्बन्धन दिन थालेको छ ।
पूरा पढ्नुहोस्
वीरेन्द्रनगरस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू)को केन्द्रीय कार्यालयमा संयुक्त विद्यार्थी संगठनहरुले ताला लगाएका छन् ।
पूरा पढ्नुहोस्
द्वन्द्वकालमा तत्कालीन शाही नेपाली सेनाका अधिकृतसहितबाट बलात्कृत भएको भनिएको एक सामूहिक बलात्कारको मुद्दामा संयुक्त राष्ट्र संघको मानवअधिकार समितिले पीडकलाई दण्डित गर्न र पीडितलाई क्षतिपूर्ति प्रदान गर्न सरकारलाई आग्रह गरेको छ । समितिले अघिल्लो साता गरेको यो निर्णयले यस्तै प्रकृतिका अन्य मुद्दाहरुमा पनि न्यायको आशा पलाएको अधिकारकर्मीहरुले बताएका छन् ।
पूरा पढ्नुहोस्