पूर्वाञ्चल ब्युरो का लेखहरु

बाढीबाट विस्थापित भएकाको दैनिकी कष्टकर बनेको छ । पर्याप्त राहत सामग्री, शुद्ध खानेपानी तथा अन्य खानेकुराको प्रबन्ध नहुँदा कठिनाइ भएको हो ।
पूरा पढ्नुहोस्
केही दिनयताको अविरल वर्षाका कारण पूर्वी जिल्लामा ठूलो जनधनको क्षति भएको छ । विभिन्न नदी खोलामा आएको बाढीका कारण सयौं परिवार विस्थापित बनेका छन् । पहाडी जिल्लामा पहिरोका कारण पुरिएर कतिपयको मृत्यु भएको छ । तराईका नदी–खोलामा आएको बाढीमा परी दर्जनभन्दा बढीको मृत्यु भएको छ ।
पूरा पढ्नुहोस्
केही दिनयताको अविरल वर्षाका कारण पूर्वी जिल्लामा जनजीवन प्रभावित बनेको छ । दर्जनौं घर क्षतिग्रस्त भएका छन् भने सयौं परिवार विस्थापित भएका छन् । ग्रामीण सडक जताततै पहिरोले अवरुद्ध पारेको छ ।
पूरा पढ्नुहोस्
साउन दोस्रो साता लागिसक्दा पनि पर्याप्त वर्षा नभएपछि पूर्वका जिल्लामा रोपाइँ खासै हुन पाएको छैन। सबैतिर सिँचाइको प्रबन्ध छैन। कतिपय स्थानमा पम्पसेटबाट पानी तानेर खेती भइरहेको छ। रोपिएका धान पनि पानी अभावमा सुक्न थालेका छन्। विराटनगर–१४ का सन्देश यादवले वर्षा हुने छाँट नदेखेपछि पम्पसेटले पानी तानेर सोमबारबाट रोपाइँ सुरु गरेका छन्।
पूरा पढ्नुहोस्
स्थानीय निर्वाचनबाट चुनिएका पूर्वका महानगर, नगर र गाउँपालिकाका प्रतिनिधि अहिले मतदातालाई धन्यवाद ज्ञापन, सम्मान ग्रहण अनि विभिन्न औपचारिक कार्यक्रममा व्यस्त छन् । कतिपय नयाँ अनुहार भएकाले काम थाल्नुअघि सल्लाह र सुझाव लिन सक्रिय देखिएका छन् ।
पूरा पढ्नुहोस्
वर्षायाम लाग्नेबित्तिकै तराईमा डुबान र पहाडी क्षेत्रमा पहिरोको जोखिम निरन्तरको समस्या हो । कमजोर तटबन्धका कारण कतिपय नदी–खोलाको बाढी बस्ती पसेर बिजोग हुने गरेको छ । पहाडी जिल्लामा पहिरो रहेको स्थान आसपास बसोबास गरिरहेकाहरूलाई स्थानान्तरण नगरिँदा दुर्घटनाको जोखिम उत्तिकै छ । कतिपय स्थानमा प्रविधिको प्रयोगले बेलैमा सचेत पार्ने गरेकाले सम्भावित क्षति कम गर्न सघाउ त पुगेको छ तर यो पर्याप्त देखिएको छैन ।
पूरा पढ्नुहोस्