पूर्ण बीके का लेखहरु

हर्कबहादुर रसाइलीको मलेसियामा महिनाको पारिश्रमिक ४ सय ८१ रिंगेट अर्थात् ११ हजार ७ सय ८२ रुपैयाँ थियो । पोखरा २९ पटनेरीका ३१ वर्षीय यी युवक थप समय काम गरेर महिनाको त्यस्तै २०/२२ हजार कमाइ गर्थे । खर्च काटेर १५ हजार जोगिन्थ्यो ।
पूरा पढ्नुहोस्
भाइटीकामा दिदीबहिनीले दाजुभाइलाई मखमली जस्तै कहिल्यै नओइलिनु भन्दै दीर्घायु र सुस्वास्थ्यको कामना गर्दै माला लगाइदिने चलन छ । तिहारमा धेरै बिक्री हुनेमध्येको फूल मखमली भने पोखराको बजारमा निकै दुर्लभ छ ।
पूरा पढ्नुहोस्
तिहार नजिकिँदै गर्दा बजारमा विद्युतीय बत्ती अभाव देखिएको छ । सरकारले कर प्रणालीमा कडाइ गरेपछि व्यापारीले विद्युतीय सामग्रीको आयात कमी गरेपछि अभाव भएको हो ।
पूरा पढ्नुहोस्
यहाँको एउटै खोलाको ३२ स्थानबाट जलविद्युत् निकालिएको छ । ताराखोलाबाट लघु जलविद्युत् र साना पेल्ट्रिक सेटबाट विद्युत् निकालिएको छ ।
पूरा पढ्नुहोस्
ढोरपाटन क्षेत्रका बासिन्दाले आलुसँग अन्न साटेर जीविका चलाउँदै आएका छन् । अन्नको खेती कम हुने भएपछि स्थानीयले आलुमा मकै, कोदो र चामललगायतका खाद्यान्न साट्ने गरेका हुन् ।
पूरा पढ्नुहोस्