पूर्णचन्द्र भट्टराई का लेखहरु

नेपालले संघीय प्रणाली अवलम्बन गर्नुको महत्त्वपूर्ण कारण जनताको नजिक सरकार पुर्‍याउनु हो । जनसरोकारका आधारभूत आवश्यकता पुरा गर्न राज्यबाट नागरिकलाई उपलव्ध गराइने वस्तु वा सेवासुविधा नै सार्वजनिक सेवा हो । सरकारको प्राथमिक उद्देश्य नै जनसेवा र समृद्धि हो ।
पूरा पढ्नुहोस्
स्थानीय तहमा व्यवस्थापकीय, कार्यपालिकीय र न्यायिक अधिकार रहेकाले यसलाई स्थानीय सरकार भनिएको हो । स्थानीय सरकारद्वारा जनताले शासनमा सहभागी हुने र लोकतन्त्रको प्रतिफल प्राप्ति गर्ने अवसर प्राप्त गर्छन् । यसैले स्थानीय शासन लोकतन्त्र र असल शासनको आधारस्तम्भ मानिन्छ ।
पूरा पढ्नुहोस्
सरकारले स्थानीय तह गठनपश्चात पहिलो चरणको निर्वाचन लगत्तै संघीय बजेट ल्याएको छ । बजेटले प्रमुख उद्देश्य संविधान कार्यान्वयनमा सहयोग गर्ने र पहिलो प्राथमिकता संघीयता कार्यान्वयनलाई राखेको छ ।
पूरा पढ्नुहोस्
नेपालको संविधानले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा आधारित राज्यव्यवस्था स्थापना गरेको छ । यसैको माध्यमद्वारा मुलुकमा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको अपेक्षा गरेको छ ।
पूरा पढ्नुहोस्
स्थानीय समुदाय संघीय निजामती सेवामा आफ्नो अनुहारको प्रतिनिधित्व चाहन्छ । स्थानीय भाषामा सेवाको चाहना पनि उत्तिकै चासोको विषय हुन्छ ।
पूरा पढ्नुहोस्