पारस नेपाल का लेखहरु

जीवन्त भाषाका रूपमा आफ्नै विशिष्ट सौन्दर्य र विशेषता बोकेको नेपाली भाषा केही वर्षयता चौतारीमा अलपत्र छोडिएको मादल जस्तो भएको छ, जसलाई जति बेला मन लाग्यो प्याट्ट पारिहाल्ने । यस्तो अभ्यासले नेपाली भाषाको हित गर्दैन भन्ने यथार्थप्रति प्राय:ले हेक्का राखेको पाइँदैन । यो देखेर पीडा महसुस गर्ने भाषा अभियन्ता शरच्चन्द्र वस्ती नेपाली भाषालाई पूर्ववत् गरिमा दिलाउने मिसनमा निकै वर्षदेखि लागिपरेका छन् । एक दशकअघि ‘हाम्रो भाषा’ मार्फत यसबारे खबरदारी गरेका उनी हालै त्यस्तै अर्को पुस्तक ‘नेपाली कसरी लेख्ने ?’ सहित आएका छन् । प्रस्तुत छ, यही पुस्तकको सेरोफेरोमा रहेर गरिएको कुराकानीको सम्पादित अंश :
पूरा पढ्नुहोस्
२०७० साल भदौको कुनै दिन थियो त्यो । डा. चित्रप्रसाद वाग्लेलाई नयाँ दिल्लीको राजीव गान्धी क्यान्सर अस्पतालले थप केही गर्न नसक्ने जनाउ दिँदै घर फर्काइदिएको थियो ।
पूरा पढ्नुहोस्
Jhamak
कवि/प्राज्ञ श्रवण मुकारुङ, साहित्यकार झमक घिमिरे र उपन्यासकार सुबिन भट्टराई हालै एउटा जमघटमा थिए। लेखनमा आआफ्नै विशेषता बोकेका र पाठकवृत्तमा स्थायी प्रभाव छाडेका यी तीन कलमजीवीलाई एक ठाउँ जुटाएकी थिइन् शिक्षासेवी/गीतकार मथुरा सैंजुले।
पूरा पढ्नुहोस्
bhanubhakta
मनोरञ्जनका निम्ति, साहित्यिक आनन्दका निम्ति मात्रै पढिने नेपाली साहित्यिक कृतिहरू प्रशस्त छन् । तर धार्मिक भावनाले पनि पढिने लोकपि्रय कृति हो- आदिकवि भानुभक्त आचार्यको 'रामायण' ।
पूरा पढ्नुहोस्
rashid khan
उस्ताद राशिद खान भारतका पछिल्ला शास्त्रीय गायकहरूमध्ये अब्बल मान्निछन् ।
पूरा पढ्नुहोस्