पविता मुडभरी का लेखहरु

उम्मेदवारी दर्ताको काम शान्तिपूर्ण रूपमा सम्पन्न भई मुलुक स्थानीय निर्वाचनको संघारमा उभिएको छ । स्थानीय तहलाई अधिकारसम्पन्न बनाउने र जनतालाई मालिक बनाउने चुनावी अभियानमा भाग लिन र आफू र आफ्नो पार्टीलाई भोट दिन आग्रह गर्दै उम्मेदवारहरू गाउँ–गाउँ पुगेका छन् ।
पूरा पढ्नुहोस्
छोराको पखाईमा धेरै छोरी जन्माउने परिपाटी बदलिएर हाल भ्रूण पहिचान र गर्भपतनमार्फत बढी सन्तानको जन्म रोक्ने चलन बढेको छ । प्रजनन अधिकारका रूपमा गर्भपतन अधिकारले कानुनी मान्यता पाएसँगै स्त्री भ्रूणहत्या अत्यधिक बढेको छ, जसका कारण गर्भपतन अधिकारका विषयमा विवाद पनि उठेको छ ।
पूरा पढ्नुहोस्
साहित्य सिर्जनामा महिलालाई सागर र सिर्जनाको उपमा दिएर आफ्नो मानवीय उच्च मर्यादाबाट पछि नहट्न आग्रह गरिएको छ । संस्कारमा छोरीलाई लक्ष्मी मानेर पाउ ढोग्ने/पुज्ने गरिन्छ । समाजमा स्त्री जातिलाई देवी तथा शक्तिरूपाका रूपमा उच्च आसन दिइएको छ ।
पूरा पढ्नुहोस्