पवन यादव का लेखहरु

रौतहटको गरुडा नगरपालिकाको मेयरमा संघीय समाजवादी फोरम नेपालका उम्मेदवार इनु राय यादव विजयी भएका छन् । यो समेत गरेर उसले ४ वटा मेयरमा विजयी हासिल गरेको छ ।
पूरा पढ्नुहोस्
अज्ञात समूहले रौतहटको परोहा नगरपालिका २ जिंगडवामा सोमबार बिहान गोली हानी एक युवकको हत्या गरेको छ । मृत्यु हुने हालै सम्पन्न स्थानिय तहको निर्वाचनमा वडा नं.२ का वडाध्यक्षका प्रत्याशी नेपाली कांग्रसका शेख शेराजुदिनका छोरा २४ वर्षीय अख्तर भन्ने शेख अब्बु सोहेब रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
रौतहटको कटहरिया नगरपालिकामा मेयर/उपमेयमा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन । शहरी विकास मन्त्री प्रभु साहका पूर्व स्वकिय सचिव समेत रहेका सीयारामप्रसाद कुशवाहाले रौतहटका उद्योगपति नेपाली कांग्रेसका उम्मेदवार अजयप्रकास साहलाई ५ सय ५१ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् ।
पूरा पढ्नुहोस्
गरुडा नगरपालिकाको वडा नं. ३ को मतगणना विवाद समाधान गर्न नसकेको भन्दै निर्वाचन आयोगले निर्वाचन अधिकृतलाई फिर्ता बोलाएको छ ।
पूरा पढ्नुहोस्
प्रदेश २ को स्थानीय तह निर्वाचनमा पहिलो महिला मेयरका रूपमा निर्वाचित रीनाकुमारी साहले पुरुषभन्दा राम्रो काम गरेर देखाउने प्रतिबद्धता गरेकी छन् । माओवादी केन्द्रबाट टिकट पाएकी उनी रौतहटको मौलापुर नगरपालिकामा मेयर निर्वाचित भएकी हुन् ।
पूरा पढ्नुहोस्
रौतहटमा नेपाली कांग्रसले परोहा नगरपालिकाको मेयर/उपमेयरमा जितेको छ । मेयर/उपमेयर सहित ७ वटा वडामा कांग्रेसले जित हासिल गरेको हो ।
पूरा पढ्नुहोस्
भट्टीबाट भोटको विषयमा सुरु भएको विवाद घर सम्म पुग्दा झडपमा परिणत हुँदा एक जनाको मृत्यु भएको छ । मतगणनास्थलमा आएका दुवै समूहका ४/५ जना कार्यकर्ताहरु कटहरिया बजारस्थित एक मदिरा भट्टीमा साझको खाजा खान पुगेका थिए ।
पूरा पढ्नुहोस्
रौतहटको कटहरिया नगरपालिका ८ मा जग्गा सम्बन्धी विवाद भई बुधवार राती छिमेकी/छिमेकी बीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय ५० वर्षीय रामपुकार राय यादव रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
पूरा पढ्नुहोस्
रौतहटको ईशनाथ नगरपालिकाको मेयरमा लोकतान्त्रिक फोरमका उम्मेदवार सन्तोषकुमार मेहता विजयी भएका छन् । अन्य १७ तहका नतिजा आउन बाँकी छ । जिल्लामा लोकतान्त्रिक फोरमले विजयको पहिलो खाता खोलेको छ ।
पूरा पढ्नुहोस्