पर्वत पोर्तेल का लेखहरु

नेपाल पुलिस क्लब तेस्रो मेची नेत्रालय काँकडभिट्टा गोल्डकप फुटबलको बुधबार उद्घाटन खेलमा कोलकाताको सुभाषचन्द्र ब्वाइज क्लबलाई ४–० ले पराजित गरेको छ । जितसँगै पुलिस सेमिफाइनल पुगेको छ ।
पूरा पढ्नुहोस्
नेपाली क्रिकेटका लागि काँकडभिट्टा ज्यादै उर्वर छ । एक दर्जनजति अन्र्तराष्ट्रिय क्रिकेटर जन्माएको यो सीमा सहरमा पाँच जना त राष्ट्रिय महिला क्रिकेटर नै छन् । नेपाली क्रिकेटका ‘पञ्चकन्या’ हरूले सोमबार थाइल्यान्डमा सुरु ट्वान्टी–२० विश्वकपको एसिया छनोट प्रतियोगितामा सँगै खेलेका छन् ।
पूरा पढ्नुहोस्
‘२०६२/०६३ को जनआन्दोलन संयोजन गरेको, शान्ति प्रक्रिया गन्तव्यमा पुर्‍याउने काम गरेको, संविधान जारी गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको व्यक्तिमाथि के कारणले एमाले, माओवादी खनिए ?
पूरा पढ्नुहोस्
आफू उम्मेदवार बनेको क्षेत्र नम्वर ५ सहित जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा वाम गठवन्धनका उम्मेदवारलाई विजयी वनाउने लक्ष्यका साथ एमाले अध्यक्ष केपी शर्मा ओली जिल्ला दौडाहामा व्यस्त छन् ।
पूरा पढ्नुहोस्
झापा १ को प्रदेशसभा सदस्यका लागि ‘व्यावसायिक नेता’ को छवि बनाएका उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ । प्रदेश १ ‘क’ मा एमालेका श्रीप्रसाद मैनाली र कांग्रेसका केशवराज पाण्डे तथा ‘ख’ मा एमालेका गोपालचन्द्र बुढाथोकी र कांग्रेसबाट अशोककुमार पोख्रेलबीच प्रतिस्पर्धा हुँदैछ ।
पूरा पढ्नुहोस्
झापा २ मा कांग्रेसका सभापति उद्धव थापाका लागि एमाले नेतृ पवित्रा निरौला खरेल चुनौती वनेर खडा भएकी छन् । निरौला मेची अञ्चलकै एक्ली महिला उम्मेद्वार पनि हुन् ।
पूरा पढ्नुहोस्