निरोज कट्टेल का लेखहरु

सूचना, तर्क र तथ्यका आधारमा गरिने बहसले समाज परिवर्तनलाई सघाउँछ भन्ने उदाहरण दुनियाँमा प्रशस्त छन् । युरोपेली समाजमा धर्म, साहित्य, कला, शासन व्यवस्था, राजनीतिक प्रणालीका विषयमा बहस हुनथालेदेखि नै यी सबै विषयमा नयाँ दृष्टिकोण निर्माण हुँदै गए ।
पूरा पढ्नुहोस्