नारायण शर्मा का लेखहरु

गस्तीमा गएका बेला मदिरा सेवन गरेर सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निरीक्षकलाई जिल्ला प्रहरीले कारबाही थालेको छ ।
पूरा पढ्नुहोस्
महेन्द्र राजमार्ग अन्तर्गत नवलपरासी, दाउन्नेको घीऊ खोला नजिकै बस पल्टिँदा २२ यात्रु घाइते भएका छन् । घाइतेमध्ये १२ जनाको अवस्था गम्भीर रहेको छ । बस राजमार्गबाट करिव ६० फिट तल खसेको छ ।
पूरा पढ्नुहोस्
पूर्वी नवलपरासीको जिल्ला समन्वय समितिको शुक्रबार सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । १६ मत रहेको जिससमा कांग्रेसका चेशराम आलेमगरले ११ मत पाएका थिए । उनका प्रतिद्वन्द्वी एमालेका उत्तरकुमार श्रेष्ठले ५ मत पाएका थिए अरु सबै पदमा कांग्रेस निर्वारोध चयन भएका छन् ।
पूरा पढ्नुहोस्
नवलपरासीका २२ वर्षको उमेरमा ३१ इन्च उचाई भएकी एक युवतीलाई नागरिकता दिइएको छ । गैंडाकोट नगरपालिका वडा नम्बर ३ निवासी दिव्यानी थापा मगरलाई ईलाका प्रशासन कार्यालय कावासोतीले नागरिकता दिएको हो ।
पूरा पढ्नुहोस्
वैदेशिक रोजगारीको लागि कतार गएका नवलपरासीका नरसिंह केवटको मृत्यु भएको छ । सरावल गाउँपालिका-४ बडसारका प्रह्लाद केवटका ३६ वर्षीय छोरा नरसिहं केवटको गत आइतबार कतारमा मृत्यु भएको हो । उनको मृत्युको कारण खुलेको छैन ।
पूरा पढ्नुहोस्
मंसिरमा हुने निर्वाचनका लागि माओवादी केन्द्रले अन्य दललाई उछिन्दै यहाँका सबै निर्वाचन क्षेत्रबाट पार्टीका उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रमा पठाएको छ । पहिलो चरणमा पूर्वी नवलपरासी क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको हो ।
पूरा पढ्नुहोस्