नारायण खड्का का लेखहरु

अष्ट्रेलियाले आफ्नो अध्यागमन नियमलाई अझ कडा बनाएको छ । पछिल्लो समयमा आप्रवासी नियमप्रति कठोर बन्दै गएको अष्ट्रेलियाले मुख्य रुपमा अस्थायी भिषाको पहिलेको नियमलाई अझ कडा रुपमा परिमार्जन गरेको हो ।
पूरा पढ्नुहोस्
अस्ट्रेलियाका सबै सहरमा हुन लागेको सांस्कृतिक प्रस्तुतिका लागि नेपाल आइडललगायतका कलाकारहरू यहाँ आइपुगेका छन् ।
पूरा पढ्नुहोस्
अष्ट्रेलियामा समलिङ्गी विवाहले मान्यता पाएको छ। केहि दिनअघि यसबारेमा राष्ट्रियरूपमा हुलाक मार्फत मतदान गरिएको थियो । यहाँ रहेका १ करोड २० लाख जनताले मतदानमा सहभागिता जनाएका थिए ।
पूरा पढ्नुहोस्
अबको एक महिनापछि हुन लागेको नेपाल आइडलको कार्यक्रमको प्रचारका लागि आयोजकले भिन्न शैली अपनाएको छ । आयोजकले यहाँका रेल, स्टेसन, सडकहरुमा नेपालको झण्डासहित उनीहरुको कार्यक्रमको प्रचार सुरु गरिएको छ ।
पूरा पढ्नुहोस्
सिड्नीको एक विद्यालयमा मंगलबार बिहान कार विद्यालयभित्र दुर्घटना हुँदा २ बालकको मृत्यु भएको छ भने आधा दर्जन बढी बालबालिकाहरु घाइते भएका छन् ।
पूरा पढ्नुहोस्
अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले दूतावास नेपाली पत्रकारहरुसँग मिलेर काम गर्न इच्छुक रहेको बताएकी छन् ।
पूरा पढ्नुहोस्