नारायण खडका का लेखहरु

गायक दाजुभाइ सत्य–स्वरूपराज आचार्यलाई यहाँका नेपाली दर्शकश्रोताले राम्रै साथ दिएका छन् । रेडियो र टेलिभिजनमा मात्र देख्दै र सुन्दै आएका गायकहरूले अस्ट्रेलियाका पाँच सहरमा अपेक्षित मनोरञ्जन बाँडिसकेका छन् । डेढमहिने सांगीतिक प्रस्तुति लिएर आएका सत्य–स्वरूपलाई डार्बिनदेखि सिडनीसम्मका नेपालीले उत्तिकै माया दिएका छन् ।
पूरा पढ्नुहोस्
एमाले महासचिव ईश्वर पोखरेलले पार्टी घोषणापत्रमा उल्लेख भएझैं आफ्नो पार्टी प्रत्यक्ष निर्वाचित कार्यकारीको पक्षमा रहेको बताएका छन् । उनले आफूहरू शासकीय प्रणाली फेर्नेबारे अध्ययन भइरहेको समेत पनि बताए ।
पूरा पढ्नुहोस्
आफ्नो फिल्मको प्रदर्शनका लागि आइपुगेका नायक आर्यन सिग्देललाई सिड्नीमा रेड कार्पेटमा भव्य स्वागत गरिएको छ ।
पूरा पढ्नुहोस्
लगातार ५० घण्टा १५ मिनेटसम्म योगा गरेर गिनिज वल्र्ड रेकर्डमा नाम राखेका काभ्रेका युवा मोक्तानलाई अष्ट्रेलियाको मेलबर्न र एडिलेडमा बिभिन्न संघसंस्थाहरुका साथै महावाणिज्यदुतावासको कार्यलयले सम्मान गरेको हो ।
पूरा पढ्नुहोस्
अष्ट्रेलियामा रहेकामध्ये १० प्रतिशत बढी नेपालीहरुले दोहोरो नागरिकता लिएको नेपाली दूतावासले दाबी गरेको छ । नेपालको वर्तमान कानुन अनुसार दोहोरो नागरिकता लिन नपाउने प्रावधान भएपनि दूतावासले राहदानी वितरण गरेको हो ।
पूरा पढ्नुहोस्
नेपालमा करिब एक साताअघि आएको भीषण बाढीबाट प्रभावितहरुलाई सहयोग पुरयाउने उद्देश्यले अष्ट्रेलियामा राहत संकलन कार्य शुरु गरिएको छ ।
पूरा पढ्नुहोस्