नवीन पौडेल का लेखहरु

यहाँका किसानलाई हाल अदुवाबाट सुठो बनाउने चटारो छ । वर्षा सुरु भएपछि समस्या हुने भन्दै गाउँ–गाउँमा आगो बालेर अदुवा पोल्न किसानलाई भ्याइनभ्याई छ । अदुवाको माग उच्च छ । तर भारतले निकासीमा रोक लगाएको भन्दै बिचौलिया सस्तोमा किन्न आएपछि किसान आफैंले सुठो बनाउन थालेका हुन् ।
पूरा पढ्नुहोस्
जिल्लाका नयाँ शैक्षिक सत्रअनुसार पठनपाठन सुरु हुँदैछ । तर बिहीबार कावासोतीस्थित शिव माध्यमिक विद्यालयमा विद्यार्थी परिक्षा दिन ओइरिएका थिए । अन्य परीक्षा झैं तयारी देखेर स्थानीय छक्क परेका थिए । उनीहरू विद्यालयमै पुगेर बुझ्न जाँदा मात्र प्रवेश परीक्षा भएको जानकारी मिल्यो ।
पूरा पढ्नुहोस्
जिल्लामा मंगलबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् ।
पूरा पढ्नुहोस्
जिल्लाको गैंडाकोटमा विहीबार बिहान कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ । गैंडाकोट नगरपालका–२ का ४१ वर्षीय विष्णुप्रसाद पौडेलले घरमा भाडामा बस्ने दुम्किबास निवासी ३६ का शेषकान्त रिमाललाई कोदालो प्रहार गरी हत्या गरेका हुन् ।
पूरा पढ्नुहोस्
गैंडाकोट ७ की पूर्णिमा दरैलाई मकै भाँच्न भ्याइनभ्याइ छ । खेतबाटै व्यापारीले हरियो मकै खरिद गरी लैजान थालेपछि उनलाई भ्याइनभ्याइ भएको हो ।
पूरा पढ्नुहोस्
नवलपरासीको मध्यविन्दु-७ स्थित ४० किलो जंगलमा भारतीय ट्रक र बस ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ५ जना घाइते भएका छन ।
पूरा पढ्नुहोस्