नवीन पोखरेल का लेखहरु

४९ वर्षअघि बेलायती चिकित्सक तथा नर्ससहित ११ जनाको टोलीलाई स्थलमार्ग हुंदै नेपाल प्रस्थान गर्न सहज थिएन ।
पूरा पढ्नुहोस्
बेलायतको क्याट्रिकस्थित इन्फेन्ट्री ट्रेनिङ सेन्टर बिहीबार गोर्खा सैनिक र तिनका परिवारले भरिभराउ थियो । बेलायती आर्मीमा भर्ती हुन नेपालबाट करिब पाँच हजार प्रतिस्पर्धीमध्येबाट छानिएर गत फेब्रुअरीमा बेलायत आएका २ सय ७० जना गोर्खाका लागि यो अर्को ऐतिहासिक क्षण हो । उनीहरु ३९ हप्ताको कठिन प्रशिक्षण पूरा गरी ‘ग्रयाजुएट’ भएका हुन् । हेल्स ब्यारेक परेड स्क्वायरमा उनीहरुको परेड निकै चाखलाग्दो थियो ।
पूरा पढ्नुहोस्
१२ वर्षको लन्डन बसाइ चटक्क त्यागेर नेपाल फर्कनु गायक विवेक श्रेष्ठका हकमा कम चुनौतीपूर्ण थिएन । घर परिवार, जागिर अनि साथीभाइ । लोकप्रियता चुमिरहेको गायक लन्डनमा सीमित भइरहँदाको पीडा छँदै थियो ।
पूरा पढ्नुहोस्
युरोप र उत्तर अफ्रिकाको बीचको सानो युरोपेली मुलुक माल्टा नेपालीका लागि नयाँ गन्तव्य बनेको छ । विद्यार्थीबाहेक वर्क पर्मिट भिसा लिएर माल्टा जाने नेपालीको संख्यामा वृद्धि भएको छ । अहिले करिब अढाइ सय नेपाली त्यहाँका विभिन्न क्षेत्रमा कार्यरत छन् । लन्डनस्थित नेपाली दूतावासले माल्टामा रोजगारीका लागि कामदार माग भएको जनाएको छ ।
पूरा पढ्नुहोस्
अष्ट्रियाको यसै साता सम्पन्न आमनिर्वाचनमा जितपछि ३१ वर्षीय युवा सेबास्टियन कुर्ज नेतृत्वमा आउने निश्चित छ । अष्ट्रियाको कन्जरभेटिभ पिपुल्स पार्टीका प्रमुख सेबास्टियन गठबन्धन सरकारको नेतृत्व सम्हाल्ने विश्वकै सबैभन्दा कान्छो नेता हुने विषय अहिले चर्चाको शिखरमा छ ।
पूरा पढ्नुहोस्
ब्रिटिस अदालतले आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योग गरेकोमा एकजना भूतपूर्व गोर्खा सैनिकलाई १४ वर्षको जेल सजाय सुनाएको छ ।
पूरा पढ्नुहोस्