नविन पोखरेल का लेखहरु

बेलायती अर्थमन्त्री फिलिप हयामण्डले बुधबार बेलायती अर्थतन्त्र यस वर्ष दुई प्रतिशतले वृद्धि हुने अनुमानसहित कुल ७ सय ८४ अर्ब पाउन्डको बजेट संसदमा पेश गरेका छन् । बजेटले नेपाल लगायत बेलायतभित्र बस्ने आप्रवासीलाई समेत कस्तो असर पर्छ भन्ने कौतुहलता जागेको छ ।
पूरा पढ्नुहोस्
सबै नागरिकलाई निशुल्क उपचार गर्ने गरि सन् १९४८ मा खोलिएको बेलायतको स्वास्थ्य सेवाका आफ्नै विशेषता छन् । सरकारले स्वास्थ्यको जिम्मा लिएपछि आममानिसलाई निकै सुविधा छ । बेलायत सरकारले सन् २०१६मा करिब १३८ अर्ब पाउन्ड स्वास्थ्यमा खर्च गरेको छ, जुन कुल बजेटको १८ प्रतिशत हुन्छ ।
पूरा पढ्नुहोस्
नेपाली फिल्म ‘लुट’ को सिक्वेल ‘लुट २’ को यूके प्रिमियरका लागि नायकद्वय दयाहाङ राई र सौगात मल्ल बिहीबार लन्डन आइपुगेका छन् । लन्डन उत्रिए लगत्तै उनीहरु एयरपोर्टबाट सिधै प्रेस मिटमा सहभागी भए ।
पूरा पढ्नुहोस्
अँध्यारो भएपछि आफ्नो घरभित्रै बस्ने संसारका कयौं ठाउँभन्दा २४ सै घण्टा नसुत्ने मुख्य सहरहरु बढ्ने क्रम जारी छ । त्यो पंक्तिमा छ, लन्डनसहित बेलायती प्रमुख सहर पनि । खासमा कहिल्यै सुत्दैन बेलायत । बढ्दो नाइट लाइफ कल्चरले बेलायत मनोरञ्जन साथै व्यापार अभिवृद्धि र रोजगारी दिन उत्तिकै सफल छ ।
पूरा पढ्नुहोस्
बेलायती रक्षामन्त्री मार्क ल्यानक्यास्टरको नेपाल भ्रमण अन्तिम समयमा स्थगित भएको छ । उनी ५ दिने भ्रमणका लागि सोमबार (फेब्रुअरी ६) नेपाल उड्ने तयारी भएको थियो । बेलायती संसदमा जारी इयूबाट बेलायत बहिगर्मन (ब्रेक्जिट) को बहसमा व्यस्त हुनुपरेको जनाउँदै ल्यानक्यास्टरले तत्काललाई भ्रमण स्थगित गर्नुपरेको लन्डनस्थित नेपाली दूतावासलाई जानकारी गराएका छन् ।
पूरा पढ्नुहोस्
नेपाली सेनाले लन्डनमा आयोजित ‘इन्टरनेशनल मिलिट्री हेलिकप्टर कन्फरेन्स’ मा आफ्नो हवाई क्षमताबारे विश्वलाई जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्