नविन पाेखरेल का लेखहरु

बेलायतको सशस्त्र प्रहरीले लन्डनमा बुधबार भएको आतंककारी आक्रमणपछि ८ जना पक्राउ गरेको छ । बर्मिङहम, लन्डनसहित यूकेका ६ विभिन्न ठेगानामा छापा मारी प्रहरीले त्यसै रात ८ जना पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्
बेलायत भ्रमणमा रहेका उद्योग मन्त्री नवीन्द्रराज जोशी शनिबार लन्डन उत्रिएदेखि नै भेटघाटमा व्यस्त छन् । आइतबार लन्डन दूतावासमा उनले बेलायती व्यवसायी तथा उद्यमी र कुटनीतिज्ञसंग अबेरसम्म छलफल गरे ।
पूरा पढ्नुहोस्
युरोपेली नागरिकहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहित गर्ने उद्देश्यले घोषणा गरिएको भिजिट नेपाल युरोप २०१७ को औपचारिक शुरुवात लन्डनमा एक समारोहबीच गरिएको छ । बेलायतकालागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी र ब्रिटेनको लेबर पार्टीका एकजना नेता तथा अल पार्टी पार्लियामेन्ट्रीग्रुप अन नेपाल अध्यक्ष सांसद वीरेन्द्र शर्माले बुधबार अभियान उद्घाटन गरेका हुन् । सन् २०१६ मा करिब ४६ हजार बेलायती पर्यटकले नेपाल भ्रमण गरेका थिए ।
पूरा पढ्नुहोस्
बेलायतको सर्वोच्च अदालतले इयूबाट बहिर्गमन (ब्रेक्जिट) वार्ता बेलायती संसदद्वारा अनुमोदन हुनुपर्ने फैसला मंगलबार सुनाएको छ । बेलायती सरकारले मन्त्रिपरिषदसँग वार्ता गर्न अधिकार रहेको जिकिर गर्दै आएको थियो ।
पूरा पढ्नुहोस्
नेपालमा नयाँ संविधान जारीपछि वातावरण सुदृढ रहेको ठहर गर्दै बेलायती तथा नेपाली व्यवसायीले नेपालमा बेलायती लगानी भित्र्याउन जोड दिएका छन् । लन्डनस्थित नेपाली दूतावासमा शुक्रबार साँझ व्यापार र लगानी विषयमा केन्द्रित एक सेमिनारका सहभागीले लगानीका लागि नेपाल उचित गन्तव्य रहेको ठहर गर्दै बेलायती लगानी अझै बढाउनेतर्फ ध्यान दिइनुपर्नेमा जोड दिए ।
पूरा पढ्नुहोस्
नयाँ शक्ति नेपालका संयोजक पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले आफूहरुलाई कतिपयले अझै हत्यारा र आतंककारी भन्ने गरेको गुनासो गरेका छन् ।
पूरा पढ्नुहोस्