नबिन पोखरेल का लेखहरु

यतिखेर बेलायतको राजनीति नेताहरुको यौन दुर्व्यवहारको आरोपले तातेको छ । केहि वर्ष अघि बेलायती सांसदहरुले आफ्नो आयव्यय चुस्त नराखेको, नक्कली बिल प्रयोग गरि पैसा लिएको, आर्थिक पारदर्शीता नराखेको जस्ता आक्षेपले ठूलो आलोचना खेप्नुपरेको थियो ।
पूरा पढ्नुहोस्
बेलायतमा कार्यरत नेपाली सञ्चारकर्मीहरुले सोमबार बेलायती संसद भवन (हाउस अफ पार्लियामेन्ट) अवलोकन भ्रमण गरेका छन् । नेपाल पत्रकार महासंघ बेलायत शाखाको आयोजनामा भएको उक्त भ्रमणमा सञ्चारकर्मीहरुले बेलायतको संसदीय व्यवस्थाबारे जानकारी लिएका थिए ।
पूरा पढ्नुहोस्
चर्चित र्‍यापर अनिल अधिकारी अर्थात यम बुद्ध लन्डनमा मृत भेटिएका छन् । शनिबार उनी लन्डन साउथ हयारोस्थित घरको बाथरुममा मृत अवस्थामा फेला परेको उनी निकट श्रोतले जनाएको छ । उनी श्रीमतिका साथ लन्डनमा थिए ।
पूरा पढ्नुहोस्
खेलमार्फत नेपाललाई विश्वमाझ चिनाउने दुई किशोरी लन्डनमा सम्मानित भएका छन् । रियो ओलम्पिक २०१६ मा सहभागी विश्वकै कान्छी ओलम्पियन पौडीकी गौरिका सिंह र विभिन्न अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताकी च्याम्पियन सियना लिम्बु लिङदेनलाई नोआ आर्क स्पोर्टस साइन्स तेक्वान्दो एकेडेमी र इन्टरनेशनल नेपलिज् तेक्वान्दो एकेडेमीले सम्मान गरेका हुन् ।
पूरा पढ्नुहोस्