नगेन्द्र अधिकारी का लेखहरु

बनेपा नगरसभाबाट पारित एकीकृत सम्पत्ति कर ‘अव्यवहारिक र अस्वाभाविक’भएको भन्दै नेपाली कांग्रेसको तर्फबाट निर्वाचित जनप्रतिनिधि र कांग्रेस बनेपा नगरसमितिले घटाउन माग गरेको छ ।
पूरा पढ्नुहोस्
काभ्रेमा स्वाइन फ्लुबाट एक जनाको मृत्यु भएको छ । पनौती-७ की ४० वर्षीय चाँदनी नेवाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अस्पतालको इन्टर्नल मेडिसिनका प्रमुख डा. राम गुरुङले स्वाइन फ्लुबाट विरामीको मृत्यु भएको पुष्टी गरे ।
पूरा पढ्नुहोस्
बनेपा ८ स्थित मकैबारीमा बेवारिसे अवस्थामा भेटिएको महिलाको सामूहिक बलात्कारपछि हत्या भएको खुलेको छ ।
पूरा पढ्नुहोस्
डेढ महिनाको अवधीमा जिल्लामा २७ जनाले आत्महत्या गरेका छन् । २०७४ साउन देखि भदौ १५ सम्ममा दैनिक जसो आत्महत्याका घटना भइरहेका छन् । एकै परिवारका ४ जना, दम्पती र १७ बर्षीय युवतीदेखि ६२ बर्षीया महिलासम्मले आत्महत्या गरेका हुन् ।
पूरा पढ्नुहोस्
नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टी पद्धतीमा चल्न नसकेको आरोप लगाएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नै पद्धती उल्लघंन गरेको आरोप लगाए ।
पूरा पढ्नुहोस्
धुलिखेल नगरपालिका वडा नं २ का अध्यक्ष राजन कोइरालाको मृत्यु भएको छ । भाद्र ४ गते आइतबार साँझ लडिरहेको अवश्था भेटिएका उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्