ध्रुव कुमार का लेखहरु

चिनियाँ कम्युनिस्ट पार्टीको १९ औं महाधिवेशनमा नयाँ नेतृत्वको चयनसितै सहभागीहरूले गरेका अन्य दुई महत्त्वपूर्ण निर्णय विश्व राजनीतिको शिखर चर्चामा रहे ।
पूरा पढ्नुहोस्
प्रतिव्यक्ति आयको आधारमा एसियाका १० दरिद्रतम मुलुकहरूमध्ये पहिलो अफगानिस्तान (६२७ अमेरिकी डलर), दोस्रो उत्तर कोरिया ६४२ डलर) र त्यसपछि नेपाल (७२५ डलर) सहित तेस्रो स्थानमा पर्छ ।
पूरा पढ्नुहोस्
सधैंजसो सबैजसो मुलुकको चासोको विषय आतंकवाद र असुरक्षाको प्रसंग नै चीनको स्यामनमा हालै सम्पन्न नवौं ‘ब्रिक्स’ शिखर सम्मेलनमा प्राथमिकताको विषय भएको थियो ।
पूरा पढ्नुहोस्
भ्रमण औचित्यहीन थियो । त्यसो भए पनि हाम्रा प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भएको छ । उल्लेखनीय केही नभए पनि सौहार्दतापूर्ण वातावरणमा भ्रमण टुंगिएको छ ।
पूरा पढ्नुहोस्
कुनै बेला हाम्रो ऐतिहासिक सन्दर्भमा एक भारतीय राजदूतले पञ्चायत व्यवस्थाका प्रबद्र्धक राजा महेन्द्रलाई भगवान विष्णुकै प्रतिछाया मानेर स्तुति गरेका थिए ।
पूरा पढ्नुहोस्
सानो छिमेकी भुटानले डोकलाङ क्षेत्र आफ्नो भूभाग रहेको दाबी गर्दै चीनलाई त्यहाँ बाटो खन्न रोकी यथास्थिति कायम गर्न सुझाएपछि भुटानको प्रतिरक्षार्थ भारत मुछिन पुग्दा चर्केको विवादले चीन–भारत सम्बन्धमा अनपेक्षित तनाव थपेको छ।
पूरा पढ्नुहोस्