देवेन्द्र सम्बाहाम्फे का लेखहरु

दक्षिण कोरियामा नेपाली प्रवेश गरेको तीन दशक हुनै लाग्यो । यो अवधिमा सयौं कार्यक्रमहरु आयोजना गरिए । सहयोगी र परोपकारी भावनाले प्रेरित भएका त्यस्ता कार्यक्रमहरु कोरियाली कानुनको हिसाबले अवैधानिक रहेछन् भन्ने कुरा कुराको जानकारी हालै मात्र थाहा भएको छ ।
पूरा पढ्नुहोस्
रोजगारीका लागि दक्षिण कोरिया जान चाहने युवाहरुको जमात झनै बढ्ने ढालेको छ । यसो भनौं, रोजगार अनुमति प्रणाली (ईपीएस) प्रति नेपाली युवाहरुको आकर्षण झनै बढेको छ । यसपाली ७४ हजार ८ सय नेपाली युवाले ईपीएसमा आवेदन दिएका छन् ।
पूरा पढ्नुहोस्
कोरियामा विदेशी कामदारको इतिहास सन् १९८७ बाट सुरु भएको मानिन्छ । यो वर्ष गाङनाम क्षेत्रका केही सम्भ्रान्त परिवारले फिलिपिन्सबाट कामदार झिकाएर घरेलु काममा लगाएका थिए ।
पूरा पढ्नुहोस्
दक्षिण कोरियामा रहेका नेपालीहरुले महावीर पुनद्धारा खोल्न लाग्को राष्ट्रिय आविष्कार केन्द्रलाई १ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका छन् । गजेदोस्थित पानीजहाज निर्माण कम्पनी डेउ सिपबिल्डिङ मेरिन एण्ड इन्जिनियरिङ कम्पनीमा कार्यरत नेपालीहरुको संस्था डेउ नेपाली एकता समाजको पहलमा सो रकम संकलन गरिएको हो ।
पूरा पढ्नुहोस्
दक्षिण कोरियाका पूर्वराष्ट्रपति नो मु ह्य न सल्लाहकार ली बोङ सु नेपाल भ्रमणमा छन् | कोरियामा कार्यरत नेपाली कामदारहरुलाई स्वदेश फर्केपछि कृषि क्षेत्रमा कसरी आत्मनिर्भर बनाउन सकिन्छ भन्नेबारे अध्ययन गर्न ली यहाँ आएका हुन् |
पूरा पढ्नुहोस्
दक्षिण कोरियामा एक रेस्टुरेन्ट ब्यवसायी हुण्डी गरेको आरोपमा पक्राउ परेका छन् । ख्यङगीदो आन्सानमा कान्ति नामक रेस्टुरेन्ट संचालन गरिरहेका बिनोद सिग्देललाई अबैधानिक मानिएको हुण्डी कारोबार गरेको आरोपमा कोरियन प्रहरीले गत बिहिबार पक्राउ गरेको हो ।
पूरा पढ्नुहोस्