देवेन्द्र भट्टराई का लेखहरु

‘के कतारमा विश्वकप हुने सम्भावना टर्दैछ ?’ शीर्षकमा बीबीसीले रिपोर्ट गरेको र बेलायतको ‘द विक’ लगायतका पत्रिकामा प्रकाशित भएको समाचारले अघिल्लो साता फेरि तरङ्ग ल्यायो ।
पूरा पढ्नुहोस्
आठ वर्षअघि कतार छिर्दा धनुषा, हरिहरपुरका सुशीलकुमार यादव हट्टाकट्टा थिए । जोस र जाँगर थियो उनमा । १८ वर्षे उमेरमा अनेक सपनाको चाङ लिएर खाडी छिरेका तिनै सुशीलसँग आज सपनाको मरुभूमिमात्रै साथमा छ ।
पूरा पढ्नुहोस्
यो मानसिक असन्तुलन हुँदा गरिने कुरा हो, मानसिक दिवालीयापन । हाम्रो एकातिर हात्ती छ, अर्कातिर ड्रागन । अनि हामी बीचमा ‘भाइब्रेन्ट ब्रिज’ ? बरु दुइतिर यस्ता बिशाल राष्ट्र छन् जसको सम्पन्नता र समृद्धिको ‘कप’ बिस्तारै भरिने क्रममा छ, अब यो छचल्किएर थोरबहुत हामीकहाँ पोखिए मात्रै पनि हामीलाई काफी हुन्छ । यो होडमा ‘ब्रिज’ बन्न खोज्नु भनेको पुल भासिने र भाँचिने अवस्था आउनु हो, यो ख्याल राख्नैपर्छ ।
पूरा पढ्नुहोस्
सन् २०२२ मा कतारमा आयोजना हुने फिफा वर्ल्ड कपको पूर्वाधार निर्माणमा खटिएका कामदारका लागि आ–आफ्नो मुलुकको भाषामा श्रमिक तालिम दिने प्रबन्ध भइरहेका बेला नेपालीभाषी कामदार भने यो अवसरबाट वञ्चित छन् । वर्ल्डकप पूर्वाधार निर्माणमा स्टेडियमलगायतका संरचना निर्माणमा झन्डै ५० हजार नेपाली श्रमिक खटिएका छन् ।
पूरा पढ्नुहोस्
गैरआवासीय नेपाली संघ (एनआरएनए) को आठौं अन्तर्राष्ट्रिय सम्मेलन (अक्टोबर १४–१७) नजिकिँंदै गर्दा स्वभावत: भिन्न तह–तप्कामा तरंग सुरु भएको छ– पदीय लडाइँको अर्थमा ।
पूरा पढ्नुहोस्
अक्सर ‘अतिवाद’ मा रमाउने नेपाली स्वभाव अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण भएको एक साता बितिसक्दा पनि दिल्लीमा बहस जारी छ— द्वैदेशीय सम्बन्ध अझै चिसो छ अथवा तातो भयो ?
पूरा पढ्नुहोस्