देवनारायण साह का लेखहरु

लोकआस्थाको पर्व तिहार र छठको तयारीमा स्थानीय जुटेका छन् । स्थानीयवासी धनतेरस, दीपावली, सुकराती, भाइटीका र छठ पर्व मनाउन सबैले आ–आफ्ना घर, आँगन, सडक, बाटो सरसफाइ, किनमेलमा जुटेका हुन् ।
पूरा पढ्नुहोस्
भारतले कडाइ गरेपछि पशुचौपायको निकासी पैठारीको व्यापार ठप्प भएको छ । व्यापारीहरूले पशु चौपाया खरिद नगर्दा पशुपालक किसान मर्कामा परेका छन् ।
पूरा पढ्नुहोस्
विराटनगरस्थित गुरुकुल नाटक घरमा शनिबारबाट नाटक ‘जुनकिरी’ मञ्चन सुरु भएको छ । भूकम्प पीडितको लागि एकीकृत नमुना बस्ती विकासका लागि श्वेताश्री फाउन्डेसनलाई सहयोग गर्न लोटस फोटोग्राफी स्कुलले नाटक मञ्चन सुरु गरेको हो ।
पूरा पढ्नुहोस्
पथरी शनिश्चरे र सुन्दरहरैचामा भएको छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । पथरी शनिश्चरे-१० स्थित शिविरडाँडा नजिकै शनिबार ना५ख ४९६ नम्बरको परेली यातायातको यात्रुबाहक बसले ठक्कर दिँदा पथरी शनिश्चरे-१ का १५ वर्षीय सुमन सहनीको मृत्यु भएको हो । बस र चालकलाई इलाका प्रहरी उर्लाबारीले नियन्त्रणमा लिएको छ ।
पूरा पढ्नुहोस्
एक सातादेखि भारतीय जेलमा रहेका सीमा बचाउ अभियानका अगुवा देवनारायण यादव शनिवार रिहा भएका छन् । भारतको सुपौल जिल्लास्थित बिरपुरको अनुमण्डलीय व्यवहार न्यायालयमा देवनारायण र उनका छोरा अजयमाथि लगाइएको साधारण अपहरण मुद्दामा शुक्रबार सुनुवाई सकिएपछि शनिवार उक्त न्यायालयले साधारण तारेखमा रिहा गर्ने आदेश गरेको छ ।
पूरा पढ्नुहोस्
इलाका प्रहरी कार्यालय रानीले चाँदीको मूर्तिसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
पूरा पढ्नुहोस्