दुर्गा खनाल का लेखहरु

म्याग्दीको राजनीतिमा पञ्चायतकालदेखि नै ‘फौजी’ पृष्ठभूमिका व्यक्तिहरुको दबदबा छ । राजनीतिक पार्टीदेखि सामाजिक संघसंस्थासम्म यही पृष्ठभूमिका व्यक्तिको पकड रहिआएको छ । बेलायती, भारतीय र नेपाली सेनाबाट अवकास पाएकाहरु सामाजिक संघसंस्था र राजनीतिमा जोडिएका छन् । अनुशासित, इमानदार, आर्थिकरूपले सबल हुने भएकाले दलहरूले पनि उनीहरुलाई नै उम्मेदवार बनाउने गरेका छन् ।
पूरा पढ्नुहोस्
4_Parties_Chief_Justice_Meeting
संवैधानिक निकायका प्रमुखहरूले संवैधानिक निकायलाई संसदीय अनुगमनको दायरामा नराख्न सुझाएका छन् । संविधानको प्रारम्भिक मस्यौदामा संसदीय अनुगमनमा पर्न सक्ने व्यवस्था रहेकाले त्यस्तो आशय आउने प्रावधान नराख्न उनीहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएका हुन् ।
पूरा पढ्नुहोस्
Gachhadhar-briefs
प्रमुख चार दलले संविधानको प्रारम्भिक मस्यौदामा रहेको नागरिकता प्राप्ति र धर्मसम्बन्धी बिषयलाई अझै स्पष्ट हुने गरी परिमार्जन गर्ने भएका छन् ।
पूरा पढ्नुहोस्
तत्कालीन पञ्चायती सरकारले झापा आन्दोलनमा संलग्न रहेको आरोपमा विभिन्न मुद्दा लगाएर कैद सजाय तोकेका २० जनाको सजाय माफी भएको छ । मन्त्रिपरिषदको शुक्रबारको बैठकले उनीहरूको बाँकी कैद माफी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।
पूरा पढ्नुहोस्
party
संविधानको प्रारम्भिक मस्यौदा परिमार्जन गर्न प्रमुख दलहरूबीच विषय केन्द्रित छलफल सुरु भएको छ । प्रमुख चार दलका सचेतकले जनताले सुझाएका महत्त्वपूर्ण विषय पहिचान गरी नेताहरूलाई सोमबार ‘ब्रिफिङ’ गरेका छन् ।
पूरा पढ्नुहोस्
UML
एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताबाट आएका सुझावलाई अधिकतम समट्ने प्रयास गरे पनि मुलत: १६ बुँदे सहमति अनुसार नै संविधान जारी हुने बताएका छन् ।
पूरा पढ्नुहोस्