दुर्गालाल केसी का लेखहरु

बाढीले बगाएर तुलसीपुर उपमहानगरपालिका ११ गैरीगाउँका ४० वर्षीय मेघबहादुर केसीको मृत्यु भएको छ । आइतबार स्थानीय खोलाले बगाएर वेपत्ता भएका केसी मंगलबार दंगिशरण गाउँपालिका ६ थपागाउँमा मृत फेला परेको ईलाका प्रहरी कार्यालयल तुलसीपुरले जानकारी दिएको छ ।
पूरा पढ्नुहोस्
तुलसीपुर उपमहानगरपालिका वडा नं. ११ बटलपुरस्थित बबई नदीको बीच भागमा रहेको टापुमा नौ जना व्यक्तिहरु फसेको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
अविरल बर्षाका कारण दाङको जनजीवन कष्टकर हुँदै गएको छ । दाङका हरेक सडकहरु अबरुद्ध भएका छन् । जिल्ला वाहिरभित्र आवतजावत गर्न कठिनाइ भएको छ । लमही–घोराही–तुलसीपुर सडकखण्डका प्रत्येक खोलाहरुमा बाढी आएका कारण यातायात सञ्चालन हुन सकेको छैन ।
पूरा पढ्नुहोस्
तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ सिमगैरीकी ४८ वर्षीया भगवती सुनार स्थानीय तुईखोला र तुलसीपुर उपमहानगरपालिका वडा नं.४ का ५८ वर्षीय नर बहादुर रावत स्थानीय बेतनी खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
पूरा पढ्नुहोस्
शुक्रबार रातिदेखि भएको अविरल वर्षाका कारण घर भत्किएर तुलसीपुरमा एक महिलाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ सिमलखुट्टी निवासी ४५ बर्षिया भगवती सुनारको घर भत्किएर मृत्यु भएको हो । लमही नगरपालिका–९ अमिलिया खोलामा आएको बाढीले घर भत्कीदा कर्णवहादुर डाँगी र रीता डाँगी घाइते भएका छन् ।
पूरा पढ्नुहोस्
बिहीबार रातिदेखि लगातार परेको पानीले लमही-घोराही-तुलसीपुर सडक खण्डका खोलाहरुमा बाढी आएपछि शुक्रबार बिहानैदेखि यातायात सेवा अवरुद्ध भएको छ । खोलाका दुवैतिर गाडीहरु रोकिएका छन् ।
पूरा पढ्नुहोस्