दीपेन्द्र शाक्य का लेखहरु

स्वस्तिक चिन्हको विषयलाई लिएर संखुवासभामा मत गणना स्थगित भएको छ । सोमबार बिहान ५ बजेबाट मतगणना स्थगित भएको हो ।
पूरा पढ्नुहोस्
मौसम बिग्रिएपछि हिमाली क्षेत्रका ९ केन्द्रको मतपेटिका ल्याउन समस्या भएको छ । सदरमुकाम खाँदबारीबाट सोमबार सिलिचोङ, मकालु र भोटखोला गाउँपालिकामा हेलिकप्टर जान सकेको छैन् ।
पूरा पढ्नुहोस्
चैनपुरमा अज्ञात समूहले ल्याण्डरोभर गाडीमा आगजनी गरेका छन् । सोमबार बिहान २ बजे को १ ज २१२३ नम्बरको ल्याण्डरोबर गाडीमा आगजनी गरिएको डिएसपी सन्तोष खड्काले बताए ।
पूरा पढ्नुहोस्
चीनको सीमा जोड्ने किमाथांका–खाँदबारी सडकलाई राजनीतिक दलका उम्मेदवारले एक नम्बर मुद्दा बनाएका छन् । पहिलो चरणमा हुन लागेको निर्वाचनमा कांग्रेस र वाम गठबन्धनका उम्मेदवारले आफू विजयी भएमा यो सडक निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
पूरा पढ्नुहोस्
किमाथांकाका नुर्पु भोटे अँध्यारोमै रात कटाउँछन् । चीनले अनुदानमा दिएको सोलार बत्ती पनि घाम लागेका बेला मात्रै बल्छ । घरबाट पारी हेर्दा सधंै झिलिमिली हुन्छ । यसपालिको चुनावमा नुर्पुसहित किमाथांकावासीले बिजुली बाल्नेलाई भोट दिने सल्लाह गरेका छन् ।
पूरा पढ्नुहोस्
संखुवासभाको चिचिला गाउँपालिका १ मा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । शनिबार राति १० बजे को २ त ५५५६ नम्बरको ट्याक्टर दुर्घटना हुँदा खाँदबारी नगरपालिका १ का चालक लक्ष्मण गुरुङ र मकालु गाउँपालिका ५ का पासाङ शेर्पाको मृत्यु भएको हो ।
पूरा पढ्नुहोस्