दीपक परियार का लेखहरु

मुक्तककार गौरी तमु (गुरुङ)द्वारा मातृभाषा गुरुङ र नेपाली भाषामा लिखित पहिलो मुक्तकसंग्रह ‘समैं दर्बानी’ (समयको दर्पण) शनिबार पोखरामा लोकार्पण गरिएको छ ।
पूरा पढ्नुहोस्
कक्षा ३ मा पढाइने सामान्य ज्ञानको किताबमा सहिदको सूचीमा क्याप्टेन यज्ञबहादुर थापाको तस्बिर हुनुपर्नेमा वर्तमान न्याय, कानुन तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाको तस्बिर राखिएको छ ।
पूरा पढ्नुहोस्
गुरुङ फिल्म हुन अब ७० प्रतिशत गुरुङ भाषालाई अनिवार्य गराइएको छ । गुरुङ फिल्म एसोसिएसन नेपाल (जिफान) ले पाँचौं राष्ट्रिय महाधिवेशनबाट विधान संशोधन गर्दै यस्तो निर्णय गरेको हो ।
पूरा पढ्नुहोस्
होचो कद, पातलो ज्यान, थोत्रा लुगा । काखमा ५ महिनाकी छोरी । मलिन अनुहार । खोलाले डुबाएर बगर बनाएको गाउँबाट २ घण्टा हिँडेर माडी अयोध्यापुरीको बगई आइपुगेकी सम्झना चेपाङ श्रेष्ठ शनिबार राहत लिने लाइनमा भेटिइन् ।
पूरा पढ्नुहोस्
विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले मन्दिरका पुजारीलाई तलबमा नियुक्त गरेको छ । नियुक्तिसँगै मन्दिरको भेटीमा करिब ३ सय वर्षदेखिको पुजारीको एकाधिकार तोडिएको छ । मन्दिरको भेटी व्यवस्थापनको जिम्मा समिति मातहत आएपछि पुजारीको एकाधिकार तोडिएको हो ।
पूरा पढ्नुहोस्
विदेशमै स्थायी बसोबास मिलाएपछि नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ । बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र छ ।
पूरा पढ्नुहोस्