दिवाकर बागचन्द का लेखहरु

सोनुकुमार सुनुवारलाई राष्ट्रपतिलाई गालीगलौज गरिएको भन्दै न्यायिक हिरासतमा पठाइएको छ । तर, उनले जस्तै राष्ट्रपतिलाई गाली गर्नेहरुले मात्र होइन, त्यो भन्दा पनि पुरै जातीलाई नै गालिगलौज गर्नेहरुले उन्मुक्ति पाएका छन् । किन ? सोनु दलित र गरिव भएकाले त होइन ।
पूरा पढ्नुहोस्
जनवरी २० तारिख २०१७ मा डोनाल्ड ट्रम्पले राष्ट्रपतिको शपथ ग्रहण गर्नेछन् | उनको शपथ ग्रहणको बेला ठुलो बिरोध प्रदर्शन हुने निश्चितप्राय: छ | बिरोध गर्न पाउनु सबैको अधिकार हो | यो लोकतन्त्रको आधारभूत मान्यता हो | तर ट्रम्पको शपथ ग्रहणको बिरोधको नैतिक आधार छैन |
पूरा पढ्नुहोस्