दिपेन्द्र बडुवाल का लेखहरु

स्थानीय तह तेस्रो चरणको निर्वाचन प्रक्रियाअन्तर्गत प्रदेश नं. २ मा बुधबार उल्लासमय मनोनयन दर्ता भएको निर्वाचन कार्यालयले बताएको छ । यहाँको गरुडा, चन्द्रनिगाहपुर, गौर, वृन्दावन, मौलापुरलगायत १६ वटा नगरपालिका तथा २ वटा गाउँपालिकामा उम्मेदवारहरुले मनोनयन दर्ता गराए । मनोनयन दर्ता गराउन उनीहरु बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयसम्म पुगेका थिए ।
पूरा पढ्नुहोस्
sonu
कुडिया गाविसमा एकजना बालकको बली दिइएको खुलेको छ । प्रहरीले बली दिएको अभियोगमा पक्राउ गरेकाले बली दिएको स्वीकार गरेका छन् ।
पूरा पढ्नुहोस्